काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को हेरफेर गरेको छ। असोज ३१ गतेको मन्त्रीस्तरीय निर्णयले ८ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो।