• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चाडपर्वमा बढी दुर्घटना भएपछि ट्राफिक प्रहरीले सक्रियता बढायो

  •   सोमबार, कार्तिक ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चाडपर्वमा दुर्घटना बढ्दै गएपछिे चितवन ट्राफिकले सक्रियता बढाएको छ । अन्य समय भन्दा चाडपर्वमा चालकल बढी लापरवाही र सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु चढाउने गरेको भन्दै दुर्घटना न्यूनिकरण गर्न थप सक्रियता बढाएको हो । चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाका अनुसार यो पटक चितवनमा बढी दुर्घटना भएकोले सक्रियता बढाईएको हो ।

    यसमध्ये पनि भित्रि सडकमा भएका अधिकाँश दुर्घटनामा चालकको दोष देखिएको भन्दै नयाँ योजना अनुसार दुर्घटना न्यूनिकरण गर्न चनचेतनामूलक कार्यक्रम गरिएको थापाले बताउनु भयो । जस अनुसार आज जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले ’मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, सिट क्षमता भन्दा बढी यात्रु नबोकौं, तिव्रगतिमा सवारी नचलाऔं, ट्राफिक नियमको सदैव पालना गरौं, थकान र तनावमा सवारी नचलाऔँ भन्ने लेखीएको प्ले कार्ड सहित जिल्ला स्थित राजमार्गको बिभिन्न स्थानमा सवारी चालकलाई सचेत गराइएको थियो ।

    त्यस्तै सवारी दुर्घटना न्यूनिकरणको लागी आज नै भरतपुर महानगरपालिका १ आँपटारी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढ देखि मुग्लिङ तर्फ जाने सवारी साधनलाई लक्षित गरी चितवन अटो मेकानिकल व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त आयोजनामा यान्त्रिक परीक्षण गरिएको उहांँले जानकारी दिनुभयो । सबै प्रकारका सवारी साधनहरुको यान्त्रिक परिक्षण गरिएकोमा आज ४४ वटा सवारी साधन चेकजाँच गरिएको थियो ।

    उक्त चेकजाँच गर्दा सवारी साधनको बत्तिको अवस्था ठिक नभएको, टायरमा हावा कम भएको, फ्युल पम्पमा समस्या, ब्रेक आयल कम भएको जस्ता कमजोरी भेटिएको ट्राफिक प्रहरी कार्यालय,चितवनले जानकारी दिएको छ । यान्त्रिक तथा प्राविधिक समस्या रहेका सवारी साधनहरुलाई सम्झाई बुझाई नियमित सवारी परीक्षण गरी संचालन गर्न सचेत गराई नियमानुसार कारवाही समेत गरिएको प्रहरीले जनाएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.