• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

एकल बहुमत काँग्रेसको मूल लक्ष्य: सहमहामन्त्री महत

  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आगामी निार्वाचनमा केन्द्रदेखी स्थानिय तहसम्म काँग्रसेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो । उहाँले पार्टीको महाधिवेशन भन्दा ठुलो बहुमतको लक्ष्य रहेको बताउनुभएको छ ।

    सहमहामन्त्री डा. महतले मलुकको दु्रतगतिको विकासलागी एकल बहुमत आवश्यक रहेको बताउनुभयो । ‘काँग्रेसको मूल लक्ष्य भनेको अधिवेशन होईन आम निर्वाचन हो ’ उहाँले भन्नुभयो ‘ स्थानियदेखी केन्द्रीयतहुम्म एकल बहुमत ल्याउने हो । त्यो बाटोमा हामी जानुछ । ’ उनले पार्टीको रोकिएको अधिवेशनको काम छठपछि हुने बताएका छन् । केहि विवादले रोकिएको भएपनि चाडपर्व सकिएपछि पुनः सुचारु हुने उहाँको भनाई छ ।

    पनि एक सय दिन पुरा गरेको शेरबहादुर देउवा नेतृत्वको सरकार सफल रहेको काग्रेसका सहमहामन्त्री डा। महतले दावि गर्नुभयो । देउवा नेतृत्वको सरकारले छोटो अवधिमा उपलब्धिमूलक काम गरेको दावी गरेका छन् । सरकारले जनचाहना अनुसार काम गरेको बताउनुभयो । ओली सरकारले संवैधानिक निकाय अस्तब्यस्त बनाएको बनाएको भन्दै उहाँले देउवा सरकारले सुधार गरेको बताउनुभयो । कोभिडको बेला जनताको लागी खोपको पहँुच पु¥याएको भन्दै उहाँले सरकारको हनिमुन यात्रा सफल भएको बताउनुभयो । एक करोड जनतालाई खोप उपलब्ध गराएको उहाँले बताउनुभयो ।

    ‘ दुई महिनाभित्र एक करोड जनतालाई ाखोप लगाएर सुरक्षित भएर सहज जनजीवन बनेको छ ’ उहाँले भन्नुभयो ‘ ओली सरकारले संवैधानिक निकायलाईअ स्तब्यस्त पारेको थियो । अहिलेको सरकारले भष्ट्राचार रोकेर सुसासनको लागी धेरै राम्रो काम गरेको छ । ’बाढी प्रभावितहरुको लागी सरकारले उचित क्षतिपूर्ति र राहत दिनपर्नेमा जोड दिनुभयो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.