हेटौँडा । मकवानपुरको हेटौँडामा स्वतन्त्र युवाहरुको समुहले एमसिसिको विरोध गरेका छन् । हेटौँडाको बुद्धचोकमा जम्मा भएका दर्जनौ युवाको समुहले एमसिसिको विरोधमा प्लेकार्ड लिएर केहिबेर प्रर्दशन गरेका हुन् ।
बुद्धचोक क्षेत्रमा उभिएका युवाहरुले रिजेक्ट एमसिसि,१० अर्ब खै, पिसिआरको दायरा बढाउ, संकटमा पनि भ्रष्टाचार लगाएतको नारा भएको प्लेकार्ड लिएका थिए । पछिल्लो दिन देशैभरी यि विषयमा युवाहरुको समुहले प्रर्दशन गर्दै आईरहेको सन्र्दभमा हेटौँडामा पनि प्रर्दशन भएको हो ।
हेटौँडामा एमसिसिको विरोध
हेटौँडामा एमसिसिको विरोध
- अ
- अ
- अ








