• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

पुराना कर्मचारीलाई निकालेको भन्दै गोर्खा ब्रुहरीका मजदुरहरु आन्दोलित

  •   शुक्रबार, कार्तिक ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । मुकुन्दपुरमा रहेको मदिरा उत्पादक गोर्खा ब्रुअरी कम्पनीका मजदुरहरु आन्दोलित भएका छन् । कम्पनीमा ३१ वर्षदेखि सेवारत पुराना कर्मचारी अगन्धर लामिछानेलाई कम्पनीले अवकाश दिएपछि मजदुरहरु आन्दोलित भएका हुन् । लामिछाने गोर्खा ब्रुअरीको स्थापनाकालदेखि कै कर्मचारी हुन् । कम्पनी भित्र उनि माओवादी केन्द्र निकट अखिल नेपाल टे्रड युनियनको नेता भएकै कारण कम्पनीले निकालेको दाबी छ । लामिछानेका अनुसार गत भदौ ६ गतेदेखि केही दिनका लागि छुट्टीमा बसेका थिए ।

    तर आश्विन १ गते नै काममा फर्किएका थिए । आश्विन १ गते काममा फर्किएका उनलाई कम्पनिले काम दिनुको साटो ‘तपाईलाई कामबाट किन निस्कासन नगर्ने’ ब्यहोरा सहितको स्पष्टिकरण पत्र थमाएको थियो । कम्पनी प्रसाशनले स्पष्टिकरण पत्र थमाउन खोजेपछि मैले त्यो पत्र बुझिन, त्यसपछि त्यो पत्र कम्पनीले हुलाक मार्फत घरमै पठायो’ अगन्धर लामिछानेले भने, ‘हुलाकबाट पठाएको पत्र बुझे लगत्तै मैले स्पष्टिकरण दिए, तर कम्पनीले काममा बोलाएन ।’ कम्पनीमा उनको सेवानिबृत्त हुन ५ वर्ष मात्र बाँकी छ ।

    ब्रुअरीले लामिछानेलाई अवकास दिएपछि कम्पनी भित्र रहेका ४ वटै मजदुर संघ÷संगठनहरु आन्दोलित भएका छन् । कम्पनीले यसअघि पनि उनलाई अवकास दिन अनेक वहानाहरु गर्दै आएको एक सुत्रले बताएको छ । आन्दोलनरत मजदुरहरुले कम्पनीको गेट अगाडि नाराबाजी गर्दै कोणसभा गरेका थिए । कोणसभालाई नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष मित्रशरण ‘बिहानी’, अखिल नेपाल टेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश ईञ्चार्ज एस वि थापा, नेकपा माओवादी केन्द्र गैंडाकोटका अध्यक्ष युवराज रिमाल, औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष हुमवहादुर रेग्मी, राष्ट्रिय जनमोर्चा नवलपुरका अध्यक्ष दिपक पाण्डे, नेपाली कांग्रेस वडा नं १० का सभापति प्रेम खरेल, एमाले वडा सदस्य नरेश काफ्ले र वडा नं २ का जनप्रतिनिधि प्रकाश सापकोटा लगायतले सम्बोधन गरेका थिऐ ।

    उहाँहरुले लामिछाने सहित यसअघि अवकास गरिएका २७ जना कर्मचारीहरुलाई यथाशिघ्र बहाली नगरे आगामी दिनहरुमा यसभन्दा ठूलो आन्दोलनहरु गर्ने चेतावनी दिनुभएको थियो । कम्पनीले संविधान नमानेको र मजदुरहरुको हितमा ल्याईएको सामाजिक सुरक्षा कोष लागु नगरेको आरोप लगाउँदै उहाँहरुले अवकासमा परेकाहरुलाई ससम्मान वहाली नगरे कम्पनी बन्द गर्ने सम्मका चेतावनी दिनुभएको थियो । यसअघि कम्पनीले करारमा काम गर्ने २७ जना अन्य कर्मचारीहरुलाई विप्लव नेतृत्वको नेकपा पार्टीमा लागेको भन्दै निकालेको आन्दोलनमा सहभागी एकजना प्रदर्शनकारीले बताए ।

    सो आन्दोलनमा यसअघि निकालिएका २७ जना कर्मचारीहरूको पनि सहभागिता रहेको थियो । यसबारे कम्पनीका प्रसाशन प्रमुख शमसेर शाहसँग कम्पनीको धारणा बुझन खोज्दा उहाँ अहिले कम्पनीमा नभएको कम्पनीका्यूरिटी गार्डले बताए । गोर्खा ब्रअरी कम्पनी प्रसिद्ध वियर ब्राण्ड ‘टुबर्ग’ लगायतका वियरहरुको उत्पादक हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.