• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

युवा नेता अस्मिन घिमिरेले गरे भरतपुर महानगरको सचिवमा उम्मेदवारी घोषणा

  •   शनिबार, कार्तिक ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमालेको जारी महाधिवेशन प्रक्रिया अन्तर्गत आज वडा स्तरीय निर्वाचन प्रक्रिया हुदंैछ । सवै वडामा नेतृत्व सहित अन्य सदस्यको निर्वाचन हुने क्रम जारी रहेको छ । यसैबीच विभिन्न वडा तथा नगरस्तरीय निर्वाचनका लागि नेताहरु उम्मेदवारी घोषणा गर्ने क्रम पनि जारी छ ।

    चितवनको सातै नगरपालिका मध्ये भरतपुर महानगरको सचिव पदका लागि लोकप्रिय युवा नेता अस्मिन घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । एमाले राजनीतिमा युवा सहभागिता र सक्रियता बढाउन आफूले उम्मेदवारी घोषणा गरेको घिमिरेले बताएका छन् । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्र शुरु गरेका घिमिरे चितवनका जनतामाझ उत्तिकै प्रभावशाली र लोकप्रिय नेता हुन् । घिमिरे नेकपा एमाले जिल्ला कमिटी सदस्य र राष्ट्रिय युवा परिषद् चितवनका अध्यक्ष हुन् ।

    उनले यसअघि अनेरास्ववियु जिल्ला कमिटी सदस्य, अञ्चल कमिटी सदस्य, अनेरास्ववियु विदेश विभागको सचिव, अखिल केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, युवा संघको केन्द्रीय सदस्य र युवा संघको सचिवालय सदस्य भएर उल्लेखनीय भूमिका निभाईसकेका छन् । घिमिरे राजनीतिसँगै गायन यात्रालाई पनि संँगै लगेका छन् ।

    उनका अधिकांश गीतहरुले चर्चाको शिखर चुमिसकेका छन । सामाजिक रुपमा उत्तिकै सक्रिय घिमिरेले देश तथा समाजलाई विकास र निकास दिनपनि आफ्नो उम्मेदवारी रहेको बताए । कात्तिक ९ गतेका लागि तोकिएको महानगर अधिवेशन तोकिएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै केही दिन पछाडि सर्न सक्ने सम्भावना रहेको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.