• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

चितवनमा तीन महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु: असोजमा मात्रै २० को मृत्यु

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८÷०७९ तीन महिनामा सवारी दुर्घटनाबाट ३८ जनाको मृत्यु भएको छ भने २१७ जना घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार सवारी दुर्घटनाबाट सबैभन्दा बढी असोज महिनामा २० जनाको मृत्यु भएको छ । यस्तै श्रावण महिनामा ११ जना र भाद्र महिनामा ७ जनाको मृत्यु भएको छ ।

    यस्तै श्रावण महिनामा सवारी दुर्घटनाबाट ७५ जना, भाद्र महिनामा ७३ जना र असोज महिनामा ६९ जना घाईते भएका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले असोज महिनामा चाडपर्व परेको र अत्यधिक सवारीको चाप हुंँदा बढी लापरवाही देखिएकोले दुर्घटना संँगै मानवीय क्षति बढी भएको बताउनुभयो । ती दुर्घटनामध्ये अन्य सडकमा भन्दो सबै भन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेका छन् । सजअनुसार तीन महिनामा भित्री सडकमा ६१ वटा सडक दुर्घटना भएका थिए ।

    उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने ६१ जना घाईते भए । यस्तै उक्त अवधिमा दोस्रो सबै भन्दा बढी पूर्व पश्चिम लोकमार्गमा ३२ वटा सडक दुर्घटना भएका छन । जसमा १२ जनाको मृत्यु भएको थियो भने ६३ जना घाईते भएको तथ्यांक छ । कार्यालयका अनुसार तीन महिनामा नारायणगढ मुग्लिन सडकखण्डमा २८ वटा सडक दुर्घटना भएका छन । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाईते भएका छन ।

    यस्तै पृथ्वीराजमार्गमा ६ वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु ८ जना घाईते भएका छन र जिल्लाको शहरीखण्डका सडकमा ९ वटा सवारी दुर्घटना भएकोमा ११ जना घाईते भएका छन भने सो अवधिमा कसैको मृत्यु भएको छैन । चालु आवको श्रावणदेखि असोजसम्म तीन महिनामा कुल १३६ वटा सवारी दुर्घटना भएका थिए । भित्री तथा ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुंँच पनि नपुग्ने र गल्ली तथा त्यस्ता सडकमा चालकले जथाभावी सवारी साधन चलाउने गरेका कारण मुख्य सडकहरुमा भन्दा बढी भित्री सडकमा दुर्घटना बढी हुने गरेको प्रमुख थापाले बताए ।

    दुर्घटना बढेपछि चितवन ट्राफिकले हालैका दिनहरुमा चेकपोइन्ट, युनिट , जोखिमका क्षेत्रहरुमा २४ सै घण्टा नियमित चेकजांँच संँगै ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको छ ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.