• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

पोलियो दिवसमा एक्सपर्ट एजुकेशन सम्मानित

  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अन्तर्राष्ट्रिय पोलियो दिवसको अवसरमा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनलाई सम्मान गरिएको छ ।चितवन र नवलपुर जिल्लाका रोटरी क्लवहरुले संयुक्त रुपमा आइतबार आयोजना गरेको कार्यक्रममा एक्सपर्टलाई कदरपत्रले सम्मान गरिएको हो । पोलियो दिवसको अवसरमा आयोजित जनचेतनामुलक साइकल, मोटरसाइकल र कार र्‍यालीको समापन कार्यक्रमका प्रमुख अतिथि रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका पूर्व डिष्ट्रिक्ट गर्भनर रविन्द्र पियाले एक्सपर्टका लेखा प्रमुख किरण पौडेललाई कदरपत्रले सम्मान गरेका थिए ।

    ‘पोलियो अन्त्य गरौं’ अभियानलाई सार्थक बनाउन आर्थिक, नैतिक, भौतिक र व्यवहारिक रुपमा योगदान पुर्‍याएकोमा उच्च सम्मान स्वरुप एक्सपर्टलाई कदरपत्रले सम्मान गरिएको रिजनल पोलियो कमिटीका चेयरपर्सन विपिन पोख्रेलले जानकारी दिए ।रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ रिजन ६ का क्लवहरु रोटरी क्लव अफ चितवन, रत्ननगर, नारायणगढ, नारायणी मिड–टाउन, भरतपुर, गैंडाकोट, कावासोती र पूर्वीचितवनले दुई दिनसम्म पोलियो जनचेतनामुलक साइकल र्‍यालीको आयोजना गरिएको थियो ।

    उद्योग वाणिज्य संघ चितवनबाट शनिबार सुरु भएको र्‍याली आज आइतबार विहान उद्योग वाणिज्य संघकै सभाहलमा समापन गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि पियाले पाकिस्तानलगायतका मुलुकमा अझै पनि पोलियो उन्मुलन भइनसकेको भन्दै नेपालमा अझै पनि सचेतना अपनाउनुपर्ने बताए । उनले फेरि नेपालमा पोलियो भित्रिए धेरै क्षति व्यहोर्नुपर्ने भन्दै अहिलेदेखि नै सचेतना अपनाउनु जरुरी रहेको औल्याए ।

    रिजनल पोलियो कमिटीका चेयरपर्सन विपिन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जोन ३० का एसिसटेन्ट गर्भनर नारायण प्रधान, को–चियर रोशन पियालगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रत्येक वर्ष अक्टोबर २४ मा मनाईने पोलियो दिवस आइतबार नेपालका विभिन्न ठाउँहरुमा विविध कार्यक्रमका साथ मनाईएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.