• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो

  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  सरकारले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम सोमबारदेखि खुलाएको छ। यातायात व्यवस्था विभागले कोभिड–१९ को दोस्रो लहरका कारण गत वैशाख १६ गते रोकेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन फारम खुलाएको हो।विभागका प्रवक्ता लोकनाथ भुसालले सोमबार बेलुकादेखि अनलाइन आवेदन खुला गरिएको बताए।

    उनले भने, ‘अब मुलुकभरका २१ यातायात कार्यालयले दैनिक ५ हजार आवेदन लिनेछन्। ’पाँच हजारको कोटाले अनलाइन आवेदन भर्नै सास्ती हुने देखिन्छ। प्रवक्ता भुसालले मुलुकभरका २१ वटा कार्यालयले दैनिक पाँच हजारभन्दा धेरै आवेदन लिन नसक्ने भनेकाले कोटा तोकिएको बताए।यसअघि पनि अनलाइन आवेदनको लागि कोटा तोकिएको थिए। गत वैशाख १६ देखि सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा समेत रोकिएको थियो तर वाग्मती प्रदेश सरकारले भदौ २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा गर्दै आएको छ।

    विभागका अनुसार काठमाडौं उपत्यकामा मात्रै तीन लाखभन्दा धेरै अनलाइन आवेदन भरेका सेवाग्राहीले अहिलेसम्म प्रयोगात्मक परीक्षा दिन पाएका छैनन्। गत पुसदेखि वैशाखसम्म सात लाख भन्दा धेरै सेवाग्राहीले अनलाइन फारम भरेर प्रयोगात्मक परीक्षा पर्खिरहेका छन्। तर यातायात व्यवस्था कार्यालयले सेवाग्राहीको चाप अनुसार सेवा प्रवाह गर्न नसक्दा २०२२ को जनवरीसम्मको मिति प्याक भइसकेको छ। विभागले काठमाडौं उपत्यकामा अझै पनि ३–४ लाख सेवाग्राहीले प्रयोगात्मक परीक्षा (ट्रायल) पर्खिरहेको जनाएको छ। ती सेवाग्राहीको पालो ३–४ महिनाभित्रै आउनेछ।

    अटोमोबाइल एसोसियसन अफ नेपाल (नाडा)का अनुसार कोभिड–१९ पछि दुईपांग्रे सवारी साधन खरिद गर्नको संख्या दोब्बरभन्दा धेरै बढेको छ। तर यातायात व्यवस्था विभाग संघीय सरकार मातहत र सवारी चालक अनुमतिपत्र लिने यातायात व्यवस्था कार्यालयहरू प्रदेश सरकार मातहत भएकाले समन्वयको अभाव देखिन्छ। अहिले अत्यधिक मात्रामा लाइसेन्सको सेवाग्राही बढेकाले पनि क्षमता अनुसार सेवा प्रवाह गर्न समस्या छ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.