• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणगढ रोटरीको अग्रसरतामा बनेको खानेपानी योजनाको उद्घाटन

  •   शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट, तनहुँ ।देवघाट–३ स्थितनाल्बु∙मा सम्पन्नभएको नाल्बु∙ खानेपानीतथा सरसफाई योजनाको विधिवतशुभारम्भ गरिएको छ । नारायणगढ रोटरी क्लवको अग्रसरतामानिर्माण भएको योजनाको गाउँपालिकाकाअध्यक्षदुर्गाबहादुर गुरुङले उक्त योजनाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममाबोल्दै अध्यक्ष गुरुङले शुद्ध पानीपिउने नाल्बु∙बासीको चाहना वर्षौंको प्रयासपछि सफलभएको बताए । गाउँपालिकाकाकार्यकारी अधिकृत रामबाबु सुवेदीले स्थानीयबासी, रोटरी क्लवतथागाउँपालिकाको त्रिपक्षीय समझदारीमा योजना सम्पन्नभएको बताए । कार्यक्रममाबोल्दै नारायणगढ रोटरी क्लवकाअध्यक्ष सुसनलालप्रधान, संस्थापकअध्यक्षनिरञ्जन प्रधानले खानेपानीको सुविधानपुगेको ठाउँमा क्लवकातर्फबाट सहयोग गर्दै आएकोे बताए । उनीहरुले आगामिदिनमापनि यस्ता सामाजिककाममाक्लवको सकृयता रहने बताए । २०७६ सालको माघ २८ गतेबाट शुरुआतगरिएको नाल्बु∙ खानेपानीतथा सरसफाई योजनाले केहीदिन अघि मुर्तरुप लियो । नारायणगढ रोटरी क्लवको अगुवाईमानिर्माण सम्पन्नभएको उक्त योजनाले स्थानीयबासीमाखुसी छाएको छ । खानीपानी योजनामा देवघाट गाउँपालिकाको २० लाख रुपैयाँ र नारायणगढ रोटरी क्लवको ५ लाख ४० हजार रुपैयाँलगानीसँगै स्थानीयबासीकोसमेत ६ लाख७६ हजार २ सय ४७ रुपैयाँ बराबरको लगानी छ । खानेपानी योजनाका प्राविधिज्ञ इन्जिनियर गुणेश्वर महतोको अनुसार बस्ती देखि करिब १ सय ५० मिटर तल रहेको श्रोतबाट पम्पको माध्यमबाट पानीतानिएको छ । पानीतान्नकालागि २८ वटा पातासहितको सोलार प्रणाली जोडिएको छ । १६ हजार लिटरको भण्डारण ट्यांकीनिर्माण गरेर ४९ वटा धाराहरुमापानी पु¥याइएको महतोले बताए । यस गाउँमाजनजातीतथादलित समुदायका ४९ परिवारको बसोबास रहेको छ ।
    उद्घाटन कार्यक्रममाक्लवकापूर्व अध्यक्षहरु अरुणकुमार पिया, रोहितकुमार श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, सहनलालप्रधान, नारायण प्रधान, वर्ष २०२०÷०२१ कालागिनिर्वाचितअध्यक्षअनुकूलश्रेष्ठ, द्वितीयउपाध्यक्षभोलानाथ लामिछाने, सचिव यज्ञमुनि बज्राचार्यनिवेश श्रेष्ठ, बसन्तबहादुर पाण्डे, दिनेश थपलिया, देवमायाश्रेष्ठ, अन्जुकृष्ण जोशी, ज्ञानु श्रेष्ठ, सेवनपन्त, फस्ट लेडि सम्झनाप्रधान र रोट¥याक्टर आरजु जोशी, प्रान्जलश्रेष्ठलगायतको उपस्थितिथियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.