• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘एक्सन फर सोसीयल चेन्ज’– चितवनमा वेवारिसे शवको जिम्मा लिने उद्घोष

  •   शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सन फर सोसीयल चेन्ज (वेवारिसे व्यवस्थापन तथा पुनस्र्थापना केन्द्र) ले चितवनमा वेवारिसे वनेका शवको जिम्मा लिने भएको छ । जिउदो हुँदा मात्रै मानिसलाई मानविय सम्मान दिने तर मरेका शरिरलाई हेला गर्ने र अलपत्र छोडिदिने प्रवृति वढ्दै गएपछि केन्द्रले जिम्मा लिने गरी सहकार्य भएको अभियान्ता विनयजङ वस्नेतले जानकारी दिनुभयो । शनिवार पत्रकार सम्मेलन गरेर वस्नेतले सडकमा मागेर खाने, सडकमै मृत्यु वरण गरेका जसको आफन्त हुदैनन् मलामी हुँदैनन् ती व्यक्तिहरुको जिम्मा लिने वस्नेतले बताउनुभयो । देवघाटमा रहेको जय भोले कुटीसँगको सहकार्यमा सुरु गरिने उहाँको भनाई छ । धनाड्य र नाम कमाएका व्यक्तिको मृत्यु हुँदा मलामी नवोलाएपनि व्यक्ति सहभागी हुने तर नाम ठेगाना पत्ता नलागेका व्यक्तिको सडकमै मृत्यु भए वास्तै नगर्ने समाज भएका कारण मृत व्यक्तिको पनि राम्रोसँग व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता सहित आफूहरुले यसको जिम्मा लिने बताउनुभयो । काठमाण्डौमा विगत ६ वर्षदेखि संस्थागत रुपमै वेवारिसे शवको जिम्मा लिएर दागवत्ति सहित काजकिरीया समेत गरिरहेको बताउँदै वस्नेतले अव चितवनमा पनि सोही अनुसारको जिम्मा लिने बताउनुभयो । मृत आत्माले चिरशान्ति पाउने गरी सवै प्रकृया पुरा गरेर शवको व्यवस्थापन गर्ने उहाँको भनाई छ । सरकारले दुखी गरिव सडकमा वस्नुनपर्ने बताएपनि बजेट नआइन्जेल सडकबाट उठाउने र केही दिन व्यवस्थापन गर्ने तर बजेट निकासा पछि फेरि वेवारिसे छोडिदिने गर्दा व्यहारीक कार्यान्वयन नभएको वस्नेतले बताउनुभयो । प्रहरीले सवै कानुनी प्रकृया पुरा गरेपछि पनि मृतकको आफन्त फेला नपरेपछि मात्रै शवको जिम्मा लिने गरी निर्णय भएको उहाँले बताउनुभयो । चितवन प्रहरी, महानगरपालिका र अस्पतालका प्रमुख सहितको छलफल पछि देवघाटमा कार्यालय राखेर काम सुरु भइसकेको उहाँले बताउनुभयो । अहिले सम्म काठमाण्डौमा २४१ वेवारिस शवको पूर्ण व्यवस्थापन सहित काजकिरीया नै गरेको बताउँदै उहाँले एउटा शव व्यवस्थापन गर्दा करिव १२ हजार खर्च लाग्ने र सो रकम केही साथीहरुको सहयोग वाहेक सवै व्यक्तिगत खर्चले व्यवस्थापन गरेको उहाँले बताउनुभयो । यो सरकारले आगामी वर्षमा भने केही बजेट निकासा गरिदिने विश्वास व्यक्त गर्नुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.