• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

२५ औ रजत महोत्सव वर्ष अवसरमा शुभकामना आदानप्रदान

  •   शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन अटो मेकानिकल व्यावसायी संघ चितवनले २५ औ रजत महोत्सव वर्ष अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बि. स. २०५३ सालमा अटो क्षेत्रको बिकास र प्रबर्द्धनको लागि स्थापना भएको सो संघ बिजया दशमी, शुभदिपावली, छठ तथा नेपाल सम्बतको उपलक्ष्यमा नारायणघढमा कार्यक्रम आयोजना गरेको हो।

    नेपाल अटो मेकानिक्स व्यावसायी महासंघका अध्यक्ष जनार्दन गैरेको प्रमुख आतिथ्यथामा आयोजित सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ , नेपाल अटो मेकानिक्स व्यावसायि महासंघका वरिष्ठ उपाध्यक्ष एबम पुर्व अध्यक्ष गोपाल भट्टराई , महासचिव टिकादत्त अधिकारी ,संघका सस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ ,अटोमेकानिकल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायण कंडेल ,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान राज थापा,चितवन अटोमेकानिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष कृष्ण भन्डारी ,चितवन अटोमोबाईल्स डिलर एसोसिएसनका अध्यक्ष यज्ञप्रसाद पौडेल,चितवन अटो मेकानिकल व्यावसायी संघका निवर्तमान अध्यक्ष रामबहादुर लोहनि, पुर्व अध्यक्ष बलराम भन्डारी, रेडियो त्रिबेणि १००.६ मेगाहर्जका कार्यकारी निर्देशक अर्जुन अधिकारी ,भरतपुर महानगरपालिका अटोल्याण्ड व्यवस्थापन समितिका संयोजक खेमलाल भन्डारी, संस्थापक सदस्य मदन प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा बोल्ने वक्ताहरुले भरतपुर महानगर वार्ड न। ३ नगरवन मार्गमा प्रस्ताव गरिएको अटोल्याण्ड निर्माणका लागि सबै सकारात्मक भएको बताएका थिए। तर त्यसबाट सो क्षेत्रको प्राकृति , भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक प्रभाव बारे भने थप छलफल गर्नुपर्ने बताएका छन। संघका अध्यक्ष प्रेम प्रसाद पान्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष कमल उपाध्यायले राख्नुभएको थियो कार्यक्रममा विभिन्न संघ सस्थाका व्यावसायिहरुको सहभागीता रहेको थियो।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.