• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

विद्यालयका पहेला बस ओभर स्पिड, चालकलाई स्कुल बसको मापडण्ड थाहै छैन

  •   आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर  । विद्यालयले बालबालिका ओसार्न प्रयोग गर्ने पहेला बसका चालकलाई कति गतिमा बस हाक्ने भन्ने जानकारी नै छैन । जिल्लामा रहेका विद्यालय संगै छिमेकी जिल्ला चितवन र रुपन्देहीका विद्यालयमा विद्यार्थिहरु ओसार्न प्रयोग गर्ने बसका चालकलाई विद्यालय बसको मापडण्डबारे जानकारी नहुदा चालकहरुले आफू खुशी सवाहरी हाक्दा विद्यालयका साना बालबालिका संगै क्याम्पसका विद्यार्थि बोक्ने सवारी दुर्घटना हुने जोखिम बढेको छ ।

    यसो त नेपाल सरकारले विद्यालयले हाक्ने पहेला सवारीमा चालिस भन्दा बढि स्पीडमा बस हाक्ने अनुमती दिएको हुदैन तर बस हाक्ने चालक र स्वँयम विद्यालयलाई नै निश्चीत गतिबारे जानकारी नहुदा आफु खुशी बस हाक्ने गरेका छन । जिल्ला शिक्षा समन्वय समिति नवलपुरका अनुसार जिल्लामा ३ सय १४ सामुदायिक र ९३ निजी विद्यालयहरु संञ्चालनमा रहेका छन । शिक्षा समन्वय समितिले हाल सम्म १६ वटा पहेला बस सिफारी गरेका सवारी छन । यस्तै जिल्लाका सामुदायिक विद्यालयमा सिफारीस बाहेकका २६ वटा पहेला बसले विद्यार्थि ओसार्ने गरेको तथ्याङ छ । विद्यालयले विद्यालयको भौतिक विकासमा मात्र ध्यान दिदाँ आफ्नो विद्यालयले हाक्ने सवारी बारे खाँसै ध्यान दिएको पाइदैन ।

    शिक्षा विकास तथा समन्वय इकाइका अनुसार विद्यालय र यसबारे अनुगमन गर्ने जिम्मा पालिकाहरुलाई रहेको हुदा पालिकाले अनुगमन गरे पनि सावारीको विषयमा भने ध्यान नदिएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लाका विद्यालयमा रहेका पहेला बसहरु सामान्य मापडण्ड पनि अपनाउन नसकेको र यसको अनुगमनमा आफुहरु लाग्ने बताउनुभयो । विद्यालयमा सिमित बस र विद्यार्थिहरुलाई समयमा घर पुर्याउन पर्दा विद्यालयका बसहरुको गति बढि नै हुने गरेको देखिन्छ ।

    तर विद्यालयका प्रधानाध्यापकहरुले भने आफुहरुले चालकलाई यति सम्म सवारी हाक्ने भन्ने बारे जानकारी गराउने गरेको बताउनछन । एउटा विद्यालयको बस अथवा पहेलो रंग लगाइएका बसमा सिटमा मात्र विद्यार्थिहरु राख्न पाइन्छ तर विद्यालयहरुले यो मापडण्ड पनि पुरा गरेका छैनन् । यसो त विद्यालयले प्रयोग गर्ने पहेला बसमा बसको क्षमता हेरी २० देखि २५ जना विद्यार्थिहरु राख्न मिल्ने व्यवस्था छ तर एकै पटकमा धेरै विद्यार्थिहरु ओसार्ने होडका कारण साना विद्यार्थिहरुलाई समस्या हुने देखिन्छ ।

    विद्यालयका पहेला बसमा ४० स्पिड भन्दा बढि हाक्नै पाइदैन यो जानकारी न चालकलाई छ न विद्यालयलाई न अभिभावकलाई नै हरेक विद्यालयका बसमा “चालिस भन्दा बढि स्पिडमा हाकेको देखेमा विद्यालयको नम्बरमा सम्पर्क गर्नुस” भनेर कुनै विद्यालयहरुले आफ्ना पहेला बसमा उल्लेख गरेका छैनन । हामिले भन्ने खोजेको केहो भने पहेला बसमा विशेष गरेर बालबालिकाहरु चढ्ने गर्दछन । यदि चालिस स्पिड भन्दा बढि कुदेको लागेमा सिधै विद्यालयलाई अभिभावकले जानकारी गराउन पाउने थिए र विद्यालयको बस दुर्घटना हुन बाट जोगिने थियो ।

    विद्यालय प्रशासनले विद्यालयको भौतिक विकासमा मात्र ध्यान पुर्याउदा यस्ता गम्भीर प्रकृतीका विषयमा भने ध्यान पुर्याउन सकिरहेका छैनन् । अहिले सम्म यो विषयमा न त जिल्ला शिक्षा समन्वय इकाइ समितिको ध्यान जान सकेको छ , नत विद्यालयको । यति मात्र गर्ने हो भने साना बालबालिका ओसार्ने विद्यालयका बस सुरक्षित र सर्तक हुने थिए ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.