• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

गठबन्धनका मात्रै हैन, सबै दलसंग एमालेमा एक्लै लड्ने ताकत छ: अध्यक्ष ओली

  •   सोमबार, कार्तिक १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गठबन्धनका ५ दल मात्रै नभई सबै दलसंग एमालेमा एक्लै लड्ने ताकत भएको अध्यक्ष केपी ओलीले बताउनु भएको छ । देश र जनताको लागि केहि गर्न नसक्ने गठबन्धन र त्यसका मतियारहरु निर्वाचनबाट पराजय हुने डरले गठबन्धनको मन्त्र जप्दै हिडेका बताउनु भयो । एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीले एमाले देश बनाउन खोलेको पार्टी भएको बताउनु भएको छ ।

    पार्टीका कार्यकर्ता हरुपनि केहि पाँउला र खाँउला भनेर हिड्ने नभई पार्टीलाई मजबुत बनाई सर्बहराको नेतृत्व स्थापितमा लागिपरेको बताउनु भएको छ । नेकपा एमाले भरतपुर महानगर कमिटीको आज भरतपुरमा आयोजित प्रथम महानगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चोईटिएर गएका २÷४ जनाको झुन्डको नाम एकीकृत र दक्षिणपन्थीको बुई चढ्नेको नाम समाजबादी पार्टी भन्दा हास्यास्पद भएको बताउनु भयो ।

    मतपत्र च्यातेर र धाँदलीबाट अब चुनाव जित्ने दिन सकिएको भन्दै एमाले अध्यक्ष ओलीले नेकपा एमाले अब फेरि पनि निर्वाचनबाट जनताबाटै अनुमोदित भइ बहुमत सहित सरकारमा जाने बताउनु भयो । सडकमार्गबाट चितवन आईपुग्नु भएका पार्टी अध्यक्ष ओलीलाई एमाले इच्छाकामना गाउँ कमिटीले मुग्लिन बजारमा भब्य स्वागत गरेका थिए । साथै अध्यक्ष ओलीले चितवनमा हुने एमालेको १०औं महाधिवेशनको उद्घाटन स्थल नारायणी किनारको समेत अबलोकन गर्नुभएको थियो ।

    नेकपा एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सदस्य टीका सुबेदीले मन्तव्य राख्नुभएको थियो भने नगर सचिव शंकर थपलियाले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य तथा पुर्व गृहमन्त्री रामबहादुर थापा बादल, एमाले केन्द्रीय सदस्य तथा प्रभावशाली नेता प्रभु शाह, एमाले नेता तथा चितवन क्षेत्र नं.१ का साम्सद सुरेन्द्र पाण्डे, एमाले युवा नेता माधव ढुङेल, एमाले नेता तथा चितवन क्षेत्र नं.२ का साम्सद कृष्णभक्त पोख्रेल लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । सो अबसरमा एमाले युवा नेता तथा जनवादी गायक अश्विन घिमिरेले जनबादी गित प्रस्तुत गर्नु भएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.