• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नवलपुरमा लगाएको मकैमा फौजि किराको आतंक

  •   मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । किसानले लगाएको मकैमा अमेरीकन फौजि किराको प्रकोप बढ्न थाले पछि यो वर्ष मकै उत्पादनमा कमि हुने भन्दै जिल्लाका किसानहरु चिन्तित बनेका छन । जिल्लाको नवलपुरमा मकैका लागि पकेट क्षेत्र घोषणा गरिएको स्थानमा पनि फौजि किराको आतंक बढ्न थाले पछि पकेट क्षेत्रमा समेत यो वर्ष लगाइएको मकै उत्पादनमा भारि मात्रामा गिरावट आउने किसानहरुले बताएका छन । मकै पसाउने र फल्ने बेलामा अहिले किसानहरु फैजि किरा निर्मुल पार्ने उपाय खोजि रहेका छन । जिल्लाको गैडाकोट, देवचुली र हुप्सेकोट क्षेत्रमा लगाइएका मकैमा फौजि किराको प्रकोप बढि मात्रामा देखिएको छ । कृषिज्ञान केन्द्र इकाइ कावासोतीको तथ्याङ अनुसार जिल्लामा करि २३ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिएकोमा सबैमा फौजिकिराको प्रकोप देखिएको जनाएको छ । किसानले नलगाएको मकैमा देखिएको फौजिकिरा न्युनिकरण र यसको व्यवस्थापनका लागि स्थानियतहमा रहेका कृषि शाखाहरुले न्युनिकरणको उपाय र विषादि प्रयोग सम्बधि कार्यहरु गरेको देवचुली नगरपालिकाका कृषि शाखाका प्रमुख नरेन्द्र भण्डारीले बताए । उनका अनुसार जिल्लाका सबै जसो स्थानमा कृषकहरुले लगाएको मकैमा फौजिकिराले आतंक मच्याएको बताए । यता किसानले लगाएको मकैमा फौजिकिराको आतंकले गर्दा मकै उत्पादनमा गरिएको लगानि खेर जाने भन्दै किसानले गुनासो गरेका छन । जमिन लिजमा लिएर मकै खेति गरेका किसानहरु बढि मारमा परेको कृषकहरु बताउछन । फौजि किरा नियन्त्रण र यसको रोक थामका लागि कुनै उपाय नभएको र यसले मकैमा पुर्याएको क्षतीको उचित राहत किसानहरुले नपाउने हुदा थप समस्या भएको कृषकहरुले चिन्ता व्यक्त गरेका छन । जिल्लामा मकै उत्पादनका लागि मात्र करिव ४५ लाख रुपैया बढि किसानहरुले लगानि गर्दे आएका छन तर सो लगानि समेत उठाउन नपाउदा समस्या भएको र यसमा नगरपालिकाले किसानहरुलाई राहतको व्यवस्था मिलाइदिन आग्रह गरेका छन । मकै मात्र हैन अहिले कृषकहरुले लगाउने हरेक बालिमा केहि न कहि सास्याहरु उत्पन्न भइ रहेका छन तर ति समस्याहरु स्थानितह र कृषि कार्यलयले सुल्झाउन नसक्दा कृषिकहरुले कृषिमा थप लगानि गर्नेक्रम घट्दो रहेको देखिन्छ । कृषि र कृषि जन्य वस्तुको उत्पादनमा सरकारले थप निग्रानि गरि कृषि उत्पादनमा जोड दिनुपर्ने आवस्यकता देखिएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.