• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

सुरक्षित सहकारीको अध्यक्षमा ओमप्रसाद लामिछाने विजयी

  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सुरक्षित वचत तथा ऋण सहकारी संस्थाको निर्वाचनबाट अध्यक्षमा ओमप्रसाद लामिछाने निर्वाचित भएका छन् । शुक्रवार दिउँसो सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित लामिछानेले निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीलाई ३८ मतान्तरले पराजीत गरेका हुन् । निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा नेपाली काग्रेश,एकिकृत समाजवादी पार्टीले छुट्टाछुटै प्यानल वनाएका थिए ।

    एकिकृत समाजवादीले उम्मेदवारी नदिए पनि काग्रेश निकटका उम्मेदवारलाई मत दिन ह्वीप जारी गरेको थियो । अध्यक्षमा निर्वाचित ओम लामिछानेले कुल खसेको मतमा ६१४ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी हरि भण्डारीले मत ५७६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक द्रोण प्रसाद लामिछानेले जानकारी दिए ।

    उपाध्यक्षमा दिपक लामिछाने ७०५ र उनका प्रतिद्धन्द्धी भीम प्रसाद खनालले ४७० मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा लालु प्रसाद दाहालले ६६२ तथा उनकाप्रतिद्धन्द्धी विद्याधर वास्तोलाले ५१७ मत प्राप्त गरे । कोषाध्यक्षमा कविता न्यौपानेले ६२६ मत पाउँदा उनका प्रतिद्धन्द्धी जितेन्द्र वाग्लेले ५०९ मत पाए । सहकारीको संचालक समिति सदस्यहरुमा शिशिर सिंखडा ६९८ मत, खेमलाल अधिकारीले ६०१,टंक वहादुर थापा ५९० मत,मेघ प्रसाद पन्त ५६४ मत,गोमा आचार्य घिमिरे ५६१ मत,कृष्ण प्रसाद भट्ट ५६१ मत र चन्द्र प्रसाद लामिछानेले ५४१ मत प्राप्त गरी विजयी भएका निर्वाचन समिति संयोजक लामिछानेले जानकारी दिए ।

    त्यस्तै गरि सदस्य पराजीत भएका किशोर अधिकारीले ४९० मत,गणेश प्रसाद रेग्मीले ४६४ मत,जयलाल कडेंल ४४२ मत,नर वहादुर घर्ती ५३१ मत,पुरुषोतम कडेंल ४२८ मत, विन्दा कुमारी खनाल ४९५ र शर्मिला लामिछानेले ५०१ मत प्राप्त गरेका थिए । सहकारीको लेखा समिति संयोजकमा एमाले र माओवादी प्यानलका विष्णु मणि लामिछानेले ५९९ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी रामकृष्ण लम्सालले ४६९ मत प्राप्त गरे ।

    लेखा समिति सदस्यहरुमा होम प्रसाद भट्टले ५९३ मत र वुद्धि बोम्जनले ५६२ मत ल्याई विजयी भएका छन् ।सदस्य पदका निकटतम प्रतिद्धन्द्धी कृष्णराज लामिछानेले ४४२ र युवराज खतिवडाले ५०६ मत प्राप्त गरेका थिए । संचालक समिति सदस्यमा काग्रेश निकटका टंक प्रसाद थापा विजयी भएका हुन् भने अन्य सवै उम्मेदवार एमाले र माओवादी निकटका हुन् । निर्वाचनमा १३६३ मत खसेको थियो ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.