• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

काँग्रेस युवा नेता गोपाल प्रसाद सापकोटाको सभापतित्वमा प्यानल घोषणा

  •   आइतबार, कार्तिक २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । मंसिर ३ गतेका लागि तय भएको नेपाली कांग्रेस नवलपरासी ( बर्दघाट सुस्तापुर्व) प्रदेश सभा क्षेत्र नं. १ (क) क्षेत्रीय कार्यसमितिका लागि युवा नेता गोपाल प्रसाद सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको छ । केहिदिनअघि तारापती खरेलको नेतृत्वमा डा शंसाक कोईराला समुहले प्यानलको घोषणा गरेपछि त्यसको जवाफमा कांग्रेस नेता महेन्द्रध्वज जिशी समुहले पनि आफ्नो प्यानलको घोषणा गरेको हो । गैँडाकोटको गैँडाकोट रिर्सोटमा आयोजित प्यानल घोषणा कार्यक्रममा काँग्रेसका पाका नेता महेन्द्रभक्त अधिकारी प्रमुख अतिथि र पुर्व सांसद महेन्द्रध्वज जिशी विशिष्ट अतिथि रहेका थिए ।

    युवाहरुलाई नेतृत्वमा लैजानुपर्ने भन्दै गोपाल सापकोटाको नेतृत्वमा प्यानलको घोषणा गरिएको सापकोटा प्यानलका सदस्यहरुले बताएका छन् । सहभागिहरुलाई स्वागत गर्दै काँग्रेस नेता खेमराज सापकाेटाले गाेपाल सापकाेटा प्यानलकाे जित भैसकेकाे भन्दै यसलाई चुनावकाे दिनले टुङ्गाे लगाउने बताए । साँझदेखिनै तपाईहरु मध्ये धेरैलाई तँ किन गएकाे ? भनेर फोन आउन सक्छ विभिन्न प्रलाेभनहरु आउन सक्छन, ख्याल गर्नुहाेला उनले भने । गोपाल प्रसाद सापकोटा सभापति रहेको प्यानलमा सुरेन्द्र तिवारी र मञ्जुदेवी पौडेल उपसपभापतिमा उभ्याइएको छ ।

    त्यसैगरी कार्यसमितिको सचिवमा बुद्धिनाथ घिमिरे र परमेश आचार्य रहेका छन् भने सहसचिवमा खगेश्वर गौडेल र करुणाकर पौडेल रहेका छन् । प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्षतर्फ बेद प्रसाद गौडेल, घनश्याम कंडेल, राजेन्द्रप्रसाद उपाध्याय, विष्णुप्रसाद गौतम, प्रेमप्रसाद सापकोटा(राजु), केशवराज मिश्र, प्रेम बहादुर थापा, जानकी लक्ष्मी आचार्य, सत्यदेवी पौडेल र भागीरथी सुवेदी रहेका छन् । यसैगरी खस आर्य तर्फ खगराज आचार्य, लक्ष्मी लामिछाने अचार्य र अनन्त कंडेल रहेका छन् भने आदिवासी जनजाति तर्फ देव बहादुर थापा र छलिमाया सोती मगर छन् ।

    त्यसैगरी अल्पसंख्यक र दलित तर्फ इन्द्र बहादुर दराई र प्रकाश परियार (माईला) रहेका छन । प्यानल घोषणा कार्यक्रममा नेपाली काग्रेसका पुराना नेता ओम सापकोटा,खेमराज सापकाेटा, युवा नेता अमृत भट्टचन, हाेमराज रानाभाट गणेश सापकोटा , दाताराम घिमिरे, काँग्रेस गैँडाकोट वडा नं. ५ का सभापति लक्ष्मण कार्की, वडा नं. २ का सभापति नारायण सापकोटा, वडा नं. ४ का सभापति कृष्ण पराजुली, वडा नं. १७ का सभापति रत्न बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

    नयाँ नेतृत्व चयनका लागि गैँडाकाेट नगरपालिकाका १८वडा, देवचुली नगरपालिका वडा न‌ं १६ र १७ तथा बुलिङ्गटार गाउँपालिकाका तीनवटा वडाहरुबाट छनौट भएका करिव ५८० प्रतिनिधिहरुले मतदान गर्नेछन ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.