• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

भरतपुरमा अन्य पार्टी छोडी माओवादी केन्द्र प्रबेश गर्नेको लहर

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज रेनु दाहालले माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएका कारण माओवादी केन्द्र प्रवेश गर्ने लहर चलेको बताएकी छिन । नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं २३ द्वारा आयोजित कार्यकर्ता भेटघाट, चियापान तथा पार्टी प्रबेश कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले महान १० बर्ष जनयूद्द जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई संबिधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताईन ।

    उनले संघियता ,धर्म निरपेक्षता,समाबेसी समानुपातीक प्रणालीका साथै सबै बर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भब भएको भन्दै माओवादी हौ भन्न गर्ब लाग्ने बताईन् । भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले विगतमा १ किमी सडक कालोपत्रे गरेर त्यसैलाई देखाएर जनता ढॉट्ने परिपाटीको आफूले अन्त्य गरिदिएको भन्दै सॉढै चार बर्षको आफ्नो कार्यकालमा ६ सय १० किमी सडक कालोपत्रे गरेर विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताईन । दाहालले भनिन्, ुम काम समयमै हुनुपर्छ भनेर लागीपरेको छु निर्माण व्यवसायिहरुले ढिला सुस्ती गरिरहेका छन् यसरी काम ढिला गर्न हुँदैन,तपाई जनसमुदायहरूले पनि दवाब सृजना गर्नुस् ।

    आफू निर्वाचनका क्रममा मतदाताको घरदैलोमा हिड्दा हिलाम्यधुलाम्य बाटो मात्रै भएको कालोपत्रे सडकत देख्न मुस्किल भएको बताउदै उनले भनिन,ुआज तपाईहरूले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मुल्याड्कन तपाईहरू आफै गर्नुहोसु।आफ्नो एक मात्र लक्ष्य महानगरको समग्र विकास मार्फत नगरवासीको समृद्दि रहेको भन्दै उनले जनसमुदायको मागका आधारमा जायज र आवस्यक योजनाहरूलाई महानगरपालिकाले संघ र प्रदेशसंग समन्वय गरेर अगाडि बढाउने बताईन् ।

    कार्यक्रममा बोल्दै उनले भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विध्यालय छोडी सरकारी विध्यालयमा आर्कषण बढीरहेको बताईन् ।स्वास्थ्य, पर्यटन, सामाजिक बिकासका साथै शुसासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताईन् ।सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुम्बासी ,भूमिहिन अबेवस्थ्त बसोबासीहरूको समस्या स्थाई रूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताईन् ।

    उनले नेपालको कम्यूनिष्ठ आन्दोलनलाई एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रबृद्दीका के पी ओलिका कारण सम्भब हुन नसकेको भन्दै माओवादी केन्द्रनै देशको कम्यूनिष्ठ पार्टीको केन्द्र बन्ने बताउदै नब प्रवेशीहरुलाई ढुक्क भएर संगठन निर्माणमा लाग्न आग्रह गरिन् ।उनले भनिन्, ुतपाईहरू दृढ भएर लाग्नुस् पार्टीबाट संरक्षण र उचित जिम्मेवारी पाउँनुहुन्छ ु। कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य तथा माओवादी केन्द्र जिल्ला कमिटी चितवनका सदस्य रामलाल महतोले माओवादी पार्टीले लिएको सहि निती तथा कार्यक्रम,विकास र समृद्दिप्रतिको प्रतिबद्दताका कारण आम जनताको चासो माओवादी केन्द्रप्रति आर्कषित भएकोले पार्टी प्रबेशको लहर चलेको बताए ।

    कार्यक्रममा सन्तोस सुनार, फूलमायॉ बिक ,भिम बहादुर बिक ,सन्तोसी बिक ,भिम ब बिक ,बिष्णुमातॉ बिक ,रजनी बिक ,सनु बिक ,रत्न बिक ,कुसुमबिक ,मन्जु बिक ,मदु बिक ,सोनिया बिक , निलम अधिकारी ,रामेस्वर अधिकारी,देबेन्द्र श्रेष्ठ ,कृष्ण गुरुङ ,रामलाल महतो ,भूवन अधिकारी ,सुरेस थापामगर ,अभिसेक थापा, सागरबिक,सन्त कुमारी बिक ,हिरालाल सुनार ,सुकमायॉ अछामी, सुनिता बिक, भक्तबहादुर बिसंखे ,सरोज बिसंखे दिपक लम्साल ,दिल ब लम्साल ,रमा लम्साल ,टेक बहादुर लम्साल ,सुधा लम्साल अर्जुन सुर्खेती ,दुर्गा सुर्खेती, सबिना लम्साल ,कृष्ण बिक ,टेक ब बिक ,चुडामा बिक ,जोखबहादुर उपरकोटी ,हरी कु बिक हिरा ब सुनार ईन्द्र बहादुर मिजार ,सेरबहादुर क्षेत्री ,राजेन्द्र बिक ,राजन थापा ,सुनिल बिक बम बहादुर सापकोटा, देउकला सुनार लगायत १ सय ८५ जना कार्यकर्ताहरू अन्य पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्र प्रबेश गरेका छन् ।

    नब प्रबेसीहरूलाई नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रबेश गराएकी हुन ।कार्यक्रम वडा नं २३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.