• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

कानुन व्यवसायी लोहोनी उपसभापतिको उम्मेदवार

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा काँग्रेसको नेतृत्वमा आउनका लागि बिभिन्न व्यक्तिहरु दौडधुपमा लाग्नु भएको छ । यसै क्रममा आँफुलाई लामो समय सम्म काँग्रेसको बिभिन्न भूमिकामा उभ्याएर काम गरि सक्नु भएका कानुन व्यवसायी उद्धब वहादुर लोहनीले आँफुलाई पार्टीको जिल्ला उपसभापतिको उम्मेदवरको रुपमा अघि सार्नु भएको छ ।

    वि. सं. २०२६ साल मंसिर २९ गते पिता टेकवहादुर र माता सत्यदेविको कोखबाट जनमनु भएका लोहनी कानुनमा स्नातक गरेर आफुलाई राजनीतिमा ल्याउनुभएको हो । २००७ सालको काँग्रेस आन्दोलन देखि सक्रिलय राजनीतिमा लागेको लोहोनी परिवार अहिले पनि अविचल्लित भई निरनतर लागिरहेको छ । काँग्रेसको राजनीतिमा रहि रहँदा उहाँले स्थानीय जनप्रतिनिधि भई स्थानिय बिकास निर्माणमा समेत ठूलो योगदान पु¥याउनुभएको छ । काँग्रेसका सानालाई मायाँ र ठूलालाई आदार गर्नुपर्छ भन्ने भवानाका साथ राजनीतिमा लाग्नु भएका लोहोनीको परिवार २०१८ सालको क्रान्तिमा नेपाली सेनाले परिवारका सदस्यलाई गिरफतारी गरी हात खुट्टा भाँचिदिएको थियो ।

    हजुरवुबाको पाला देखि काँग्रेस प्रतिको झुकाब रहेका कारण उहाँले आफ्नो राजनीतिका गुरु स्वंम हजुवुबालाई दिने गर्नुहुन्छ । नेबिसंघ बालकुमारी कलेजबाट मुख्यगरि राजनीति यात्रा सुरु गर्नु भएका लोहोनी काँग्रेसको आबहानमा भएका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको छ । नेपाल बिद्यार्थी संघको शिवनगर गाउँँ समितिको अध्यक्ष, काँग्रेसको वडा सभापति, क्षेत्री सह–सचिब, सचिब, काँग्रेस चितवनको जिल्ला समिति सदसय, प्रबक्ता, कार्य सम्पादन समितिको सदस्य, कानुनी सल्लाहाकार जस्ता महत्वपूर्ण जिम्मेवारीमा रही काम गरि सक्नु भएका लोहनीले मानब अधिकारका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।

    मानब अधिकार उलंघन र ज्याजतीका दजौंनौ घटनामा अनुसन्धान समेत गर्नु भएका लोहोनी मानबअधिकार शान्ति समाज चितवनका संस्थापक सचिब हुँदै केन्द्रिय उपसभापति सम्मको जिम्मेवारी समेत निर्वाह गरी सक्नु भएको छ । पार्टी बिधि र बिचारबाट चल्नु पर्छ भन्ने मान्यता राख्ने लोहोनी पार्टीले आम निर्वाचनका क्रममा योग्यता, क्रियाशिलता नहेरी नातावाद र कृपाबाद हावि हुँदा समस्या आएको बताउनुहुन्छ । पार्टीभित्र बिकृति नेतृत्वका कारण भएको निष्ठाको कदर नभएकाले पार्टीले समाजबादी चिन्तन छोडेको आरोप लगाउनु भयो ।

    पार्टीलाई परिवारको नभई परिवारलाई पार्टीको रुपमा लिन खोज्नु पार्टीका लागि घातक हुने उहाँको भनाई छ । अहिलेको नेतृत्व भ्रष्टाचारमा सून्य सहिसुणता आबश्यक रहेको भन्दै उहाँले यसलाई परिपुर्ती गर्ने नेतृत्वको खोजी गर्नु काँग्रेसीमा आबश्यक छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.