• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

उपसभापतिमा बानियाको उम्मेदवारी

  •   सोमबार, कार्तिक २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा जिल्लामा बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । यसै क्रममा माओवादी द्धन्द्धकालमा चितवनको पहिलो आक्रमणमा परि घाईते हुनु भएका महेश वहादुर वानियाले पनि आँफुलाई उपसभापति पदको उम्मेदवरको रुपमा अघि सार्नु भएको छ ।

    बानियालाई २०५६ साल माघ १४ गते पहिलोपटक चितवन आक्रमणका क्रममा बिरेन्द्र बहुमुखि क्याम्पसमा माओवादी नेता कार्यक्रताहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । तत्कालिन स्ववियू उपसभापति रहनुभएका बानिया अहिले आफ्नो नाफाको जिवलनाई राजनितिमा ल्याउनु भएको हो । काङ्ग्रेसको निष्ठावान कार्यकर्ताको रुपमा रहनु भएका बानिया २०३० सालमा साबिक मंगलपुर गाउविकास समितिमा जन्मनु भएको थियो ।

    पिता बुद्धिबहादुर बानिया, माता यमुकारी बानियको कोखबाट जनमनु भएका महेशको राजनैतिक यात्रा बाल्यकालमा नै भएको थियो । काँग्रेसले सञ्चालन गरेको सत्याग्रहको समयमा आँफ्नै घरबाट बिभिन्न योजनाहरु वन्ने गरेको र पार्टी कार्यालय समेत रहेकाले उहाँलाई काग्रेसको राजनितिमा आउन सहज भएको हो । पारिवारीक रुपमा उहाँको सामिप्यता वढ्दै जाँदा उहाँले क्याम्पस जिवनमा माओवादीको आक्रमणमा पर्नु परेको थियो । वि. सं. २०५३ सालमा बिरेन्द्र बहुमुखि क्याम्पसको स्ववियू उपसभापति संगै उहाँले तरुणदल जिल्ला सदस्य, नेबिसंसघको केन्द्रिय बिद्यार्थी बिभाग सदस्य र नेपाली काँग्रेस चितवनको आमन्त्रीत जिल्ला सदस्य भई काम गरिसक्नु भएको छ ।

    नेपाल रेडक्रश सोसाईटि मंगलपुरको सदस्य, भलिवल संघको जिल्ला अध्यक्ष, खेलकुद बिकास समितिको सदस्य भएर जिम्मेवारी पूर्ण ढङ्गले काम गरिसक्नुभएको छ । पार्टी सुदृढिकरण, आन्तरिक बिबाद अन्त्य र निष्ठावान कार्यकर्ताको सम्मानका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ । निष्ठावना कार्यकर्ताहरुको बास्तबिकता वुझ्न नसक्दा काँग्रेस पछि परेको भन्दै उहाँले “राईट मेन राईट प्लेस” अभियान पार्टीभित्र सञ्चालन गर्ने बताउनुभयो ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.