• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वसन्तपुर– म्याङलुङ खण्डको काम जतिसक्दो चाडो सम्पन्न गर्न तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

    जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समय भित्रमा सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिएका हुन् । तोकिएको समय भित्र जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न नगरेमा कारबाही गरिने घिमिरेले चेतावनी दिए ।

    पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत सबै निर्माण व्यवसायीहरूले तोकिएको समय भित्र तोकिएको गुणस्तर कायम गरि महिनाको दुई पटक प्रगति प्रतिवेदन पेस गर्न प्रजिअ घिमिरेले निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् ।

    हरेक साता सडक अनुगमन गरिने भन्दै उनले काममा हेलचेक्रयाइँ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताएका हुन् । राजमार्ग निर्माणका क्रममा खानेपानीको पाइप, बिजुलीको पोल, तार व्यवस्थापन गर्न पनि सम्बन्धित् सरोकारवालाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    मध्यपहाडी राजमार्ग म्याङलुङ वसन्तपुर सडक अन्तर्गत श्रीदले खानेपानी उपभोक्ता समिति, म्याङलुङ खानेपानी उपभोक्ता समिति र तम्फुला खानेपानी उपभोक्ता समितिले उक्त सडकखण्डमा पर्ने आआफना समितिका खानेपानि पाइपहरू व्यवस्थापन गर्नुपर्ने समेत निर्णय भएको छ ।

    छलफलमा सहभागी पुष्पलाल मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङलुङ–वसन्तपुर सडकखण्ड आगामी चैत्र मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताए ।

    सडकका अवरोधहरू हटे कामको गति बढ्ने कम्पनीका कन्ट्रयाक मेनेजर दिनेश श्रेष्ठले बताए ।  वसन्तपुर–म्याङलुङ खण्ड अन्र्तगत जिल्ला सदरमुकाम म्याङलुङ जोड्ने सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयबाट दुई अर्ब सात करोड  रकम विनियोजन भएको छ ।

    वसन्तपुर म्याङलुङ सडकखण्डको तीन खण्डमा विस्तारको काम भइरहेको छ । उक्त खण्ड अन्र्तगत पहिलो खण्डले कालोपत्रेका काम सुरु गरिसकेको छ भने दोस्रो र तेस्रो खण्डले अहिलेसम्म सडकको ट्रयाक खोल्ने कामसमेत गरेको छैन ।  न्युज कारखाना

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.