• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • ९. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

व्यवसाय संचालनको माग गर्दै ब्युटि पार्लर युनिटिले बुझाए ज्ञापनपत्र

  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौन्दर्यकला व्यवसायीहरुको संगठन चितवन ब्युटि पार्लर युनिटिले उद्योग वाणिज्य संघ–चितवनमा ज्ञापन पत्र बुझाएका छन् । नेपाल सरकारद्वारा कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनलाई खुकुलो बनाउँदै अन्य व्यवसाय खुला गरे तापनि सौन्दर्यकला व्यववसायीहरुलाई बन्देज लगाउँदा दैनिक जीविकोपार्जनमा समेत असर गरेको भनि सम्बन्धित निकायलाई पहल गरिदिनका लागि उद्योग वाणिज्य संघलाई ज्ञापन पत्र बुझाएको युनिटिका संस्थापक अध्यक्ष योगिता पियाले बताए । उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा ज्ञापन पत्र बुझ्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण सबै क्षेत्र मारमा परेको तर उद्योग व्यवसाय क्षेत्र अत्यन्त मर्माहत भएको बेला सरकारले तय गरेका मापदण्ड पूरा गर्दै कम जोखिम हुने खालका व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सो सम्बन्धमा सम्बन्धित निकायमा तत्कालनै आवश्यक पहल गरिने आश्वासन दिए । चितवन ब्युटिपार्लर युनिटिका अध्यक्ष मीना उप्रेतीले आय आर्जन नै ब्युटिपार्लर र सौन्दर्यजन्य व्यवसायमा आश्रित व्यवसायीको अवस्था दयनीय भएकोले आवश्यक पूर्व सावधानी सहित व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरे । संघका वरिष्ठ अधिकृत निलबहादुर केसीका जानकारी उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत सदस्य समेत रहेको चितवन ब्युटिपार्लर युनिटिमा हाल करिब ५ सय भन्दा बढी व्यवसायी आवद्ध रही सौन्दर्यकला सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएका छन् । उद्योग वाणिज्य संघ–चितवनको वस्तुगत सदस्य समेत रहेको चितवन ब्युटिपार्लर युनिटिमा हाल करिब ५ सय भन्दा बढि व्यवसायी आवद्ध रहि सौन्दर्यकला सम्बन्धित व्यवसाय सञ्चालन गर्दै आएको संघका वरिष्ठ अधिकृत केसीले जानकारी दिए । कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, नेउवामहासंघका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.