• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नेपाल जर्नी अपाङमैत्री पुस्तकालयको शिलान्यास, भरतपुर महानगर प्रमुख दाहालद्वारा २५ लाख सहयोग गर्ने प्रतिबद्धता

  •   मङ्गलबार, कार्तिक ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल जर्नी संस्थाले भरतपुर महानगर वडा नम्वर ४ छहारी बसपार्कमा नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय भवनको शिलान्यास गरेको छ । नेपाल जर्नी संस्थाका अमेरिका अध्यक्ष मौसमी श्रेष्ठको परिकल्पना अनुसार उनकै नेतृत्वमा निर्माण हुन लागेको यो पुस्तकालयको भरतपुर महानगर प्रमुख रेनु दाहालले शिलान्यास गरिन । पुस्तकालयको शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले मौसमी श्रेष्ठ र उनको टिमले नेपालकै नमुना नेपाल जर्नी अपागंमैत्री सार्वजनिक पुस्तकालय स्थापना गर्न लागेकाले महानगरका तर्फबाट २५ लाख रुपैया सहयोग प्रदान गर्ने घोषाणा गरिन ।

    २ वर्ष भित्रमा यसको निमार्ण पुरा गर्ने गरी काम अगाडि बढाउन दाहालको आग्रह छ । कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सचिव गौरी जोशी एनआर एनए अमेरिका अध्यक्ष बुद्धिसागर सुबेदीसहितको एनआरएनए अमेरिका टिमले ३० लाख रुपैयाँ सहयोग गर्ने बताएको थियो । यो पुस्तकालय नेपालकै नमुना भब्य ब्यवस्थित र बहु आयामिक हुने नेपाल जर्नी संस्थाकी अध्यक्ष तथा पुस्तकालयको परिकल्पनाकार मौसमी श्रेष्ठले बताइन ।

    देशमा भुकम्प गएका बेला नेपालमा रहँदा नेपालीमा परेको पीडाबाट दुखित भएर पीडामा परेकाहरुको हितका साथै देशमा शैक्षिक बिकासका लागि काम गर्न आफूले अमेरिकामा संस्था स्थापना गरी देशमा ७ वटा पुस्तकालय निर्माण गरिसकेको श्रेष्ठले बताइन । नेपाल जर्र्नी नेपाल टिमसँग सहकार्य गर्दै आफूले देशमा धेरै राम्रो परियोजनाहरु सुरु गरेको भन्दै उनले यो पुस्तकालय निर्माणमा स्थानीयको धेरै भन्दा धेरै सहभागिता र साथ रहनुपर्ने बताइन । स्थानीयको आर्थिक तथा अन्य साथ र सहयोगलेनै यो परियोजना सफल हुने भन्दै उनले यसलाई सफल बनाउन सबै जुट्नुपर्ने बताईन ।

    ५ करोडको लागतमा २ वर्ष भित्र सक्ने गरी निमार्ण हुन लागेको पुस्तकालयका नेपालकै नमुना हुने आर्थीक ब्यवस्थापन समिति अन्तराष्ट्यि संयोजक राजिव श्रेष्ठले बताए । मौषसमी श्रेष्ठको परिकल्पनामा नेपाल र विदेशका दक्ष इन्जिनियरले डिजाइन गरेको पुस्तकालय भुइँतला र १ तला गरी ८ हजार इस्क्वाईर फिटमा निर्माण हुनेछ । अमेरिकामा रहेका नेपालीहरुले यो परियोजनालाई धेरै महत्वपूर्ण परियोजना मानेर यसको निर्माणका लागि सबै टिम सक्रिय पुर्वक लागेको अन्तर्राष्टिय संयोजक भानु खरेलले बताए ।

    नेपाल जर्नी संस्थाको शैक्षिक परिकल्पना,अपांगमैत्री सार्वजानिक पुस्तकालय स्थापना भन्ने मूल मन्त्रका साथ निमार्ण थालेको यो पुस्तकालयमा कम्युटर ल्याव, बुक सेक्सन, योग हल, वेटिङ कक्ष, अध्यान कक्ष सेमिनार हल र अत्याधुनिक प्रोजेक्टरहरु लगायत विभिन्न युनिभर्सिटीका नयाँ तथा पुराना पुस्तकहरु हुनेछन । भवनमा एलिभेटरको माध्यमबाट सजिलै तलमाथि जान सकिनेछ ।

    कार्यक्रममा बरिष्ठ उत्प्रेरक बिजयराज सिग्देल, भरतपुर महानगरका प्रवक्ता अरुण पीडित भण्डारी, वडा नम्बर ४ का अध्यक्ष हरि प्रसाद आचार्य,चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँंडेल, अपागं जागरण अभियानका अध्यक्ष अम्बिकालाल श्रेष्ठ, नेपाल जर्नी संस्थाका महासचिव धनकुमार श्रेष्ठलगायतले बोलेका थिए ।

    भवन निमार्णका लागी स्थानिय सामाजिक अगुवा शिब लामिछानेको संयोजकत्वमा निर्माण समिति समेत भएको छ । नेपाल जर्नी संस्थाका नेपाल अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.