• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

घाँटीको समस्याबाट पिडीत माडीका स्याङ्तान उपचारको अभावमाः सहयोग गरिदिनुहुन सबैमा परिवारको अपिल

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अजित अधिकारी, चितवन । बि.स. २०५८ सालदेखि माडीको कुसुम खोलामा बस्दै आएका दिप बहादुर स्याङ्तान अहिले परुई खोलाको किनारमा बिगत ३ बर्षदेखि बस्दै आएका छन् । बि.स.२०२३ साल असार १५ गते मकवानपुर जिल्लामा जन्मिएका स्याङ्तान घाँटीमा समस्या देखिएपछि रोगबाट पिडीत बनेका हुन् । उनी अहिले पहिला जस्तो त्यति धेरै बोल्न सक्दैनन् ।

    बिरामी स्याङ्तानका अनुसार, पहिला घाँटीको दायाँ भागतिर सामान्य दुख्न थालेको थियो । केहि नहोला नि, भन्दै घरको कामकाजमा ब्यस्त भए । काम नगरुँ भने बिहान बेलुकाको छाक तार्न मुस्किल हुन्छ । फेरी काम नगरी कसरी जहाँन परिवार पाल्ने भन्ने चिन्ताले सताउन थालेपछि जसोतसो घाँटीको दुखाइ सहेर काम गरे । उपचारका लागि मेलापात गरेरै भएपनि पैसाको जोहो गर्न थाले । अहिलेसम्म आँफुले जोहो गरेको रकम र वरपर ऋण लिएर गरेको पैसाले उपचार गरे ।

    तर आँफुसंग प्रयाप्त मात्रामा आर्थिक रकम नभएपछि उपचार गर्न असहज भएको बताउछन् । चितवन भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्दै आएको र डाक्टरका अनुसार अहिले तत्काल अप्रेसन गर्न नमिल्ने र किम्बु चलाउनु पर्ने र जसको लागि प्राप्त रकम चाहिने स्याङ्तानको भनाइ छ । उनी भन्छन् अहिलेसम्म झन्डै २ लाख उपचारमा खर्च भइसक्यो । तर अझैपनि बीसको उन्नाइस भएको छैन । उपचार गरुँ आँफुसंग पैसा छैन ।

    जग्गा जमिन बेचेर गरुँ आफुसंग जग्गा छैन । भुमिहिन भएर बस्नुपर्ने बाध्यता त छ्दै थियो । रोगले पनि पीडित र बेहाल बनाइदियो । नगरपालिकाले घर बनाइदिने आश्वासनमा कुसुम खोलाबाट बसाइँसराइ गरी परुई खोलाको किनारमा सानो झुप्रो बनाएर बस्दै आएको बताए । उनी भन्छन् सम्पतीको नाउँमा त्यही एउटा झुप्रो घरमात्र हो । त्यही घर बनेको झुप्रोको जग्गापनि आफ्नो नभएको बताए । अदिया र अर्मपर्म गर्दै गुजारा चलाउदै आएका स्याङ्तान अहिले बन्धकी लिएर देबेन्द्रपुर अधिकारी चोकबाट भित्र ठाडो लाइनमा बस्दै आएको बताए ।

    घरखर्च चलाउनको लागि केही बाख्रा अदिया गरेर पालेको उनको भनाई छ । तर आँफुलाई यस्तो हुँदापनि कोही कसैबाट सहयोग नभएको र नआएको स्याङ्तानकी श्रीमती बिबिमाया तामाङ्गले नेपालीको आवाज डटकमसंग बताइन् । साथै उनले आफ्नो श्रीमानको उपचारको लागि सहयोग गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

    उनको श्रीमानको स्वास्थ्य अवस्था र सहयोगका लागि मोबाइल ९८६४०६३३८४ मा फोन गरेर बुझ्न र सहयोग गरिदिनुहुन स्याङ्तानकी श्रीमती बिबिमाया तामाङ्गको अनुरोध छ । बिरामी स्याङ्तानका २ छोरा २ छोरी र श्रीमती गरी ६ जनाको परिवार रहेको छ

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.