• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा

  •   बुधबार, मङि्सर ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    अछाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको छ ।   देशव्यापी रूपमा नेता तथा कार्यकर्ताहरू पार्टी भित्र अन्तर संघर्षको दौडधुपमा लागेका छन् ।

    अछाममा कांग्रेसका शीर्ष नेताहरूदेखि सामान्य कार्यकर्ताहरू आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त देखिन थालेका हुन । ३ मंसिरमा  प्रदेशसभाको चुनावका लागि प्रदेशका उम्मेद्‌वारहरू भोट माग्न व्यस्त छन् । दुईवटा निर्वाचन क्षेत्र गरी चारवटा प्रदेशसभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्‌वार छन् ।
    निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी दौडमा 

    अछामको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का लागि दुईजना चुवावी दौडमा  छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।

    नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति रहेका भाट र चौरपाटी गाउँपालिकाबाट क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सदस्य रहेका खड्काका बीच प्रतिस्पर्धा हुने भएको हो ।

    क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का लागि पाँच जना चुनावी दौडमा छन् । रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) का लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका हुन् ।

    निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी दौडमा 

    निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) को सभापति पदका लागि युवा नेता ताराप्रसाद खनाल र कर्णबहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।

    यस्तै प्रदेश सभा (ख) का लागि पनि दुई जना चुनावी दौडमा छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) मा युवा नेता रवीन्द्रबहादुर शाही र पूर्ण रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

    ९१ वडा रहेको अछाममा क्षेत्र नम्बर १ का ४२ वडाबाट र क्षेत्र नम्बर २ का ४९ वडाबाट चुनिएका एक हजार ५६७ क्षेत्रीय प्रनितिधि मतदाताका रूपमा रहेका कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.