• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

एमाले महाधिवेशन उद्घाटन : मञ्चमा हैसियत अनुसारको कुर्सी

  •   बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा एमाले १० औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो ।

    ‘महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका छौं, सो मञ्चलाई चार भागमा विभाजन गरी कुर्सीको व्यवस्थापन हुनेछ,’ मञ्च निमार्णमा सक्रिय नेता विनोद श्रेष्ठले न्युज कारखानासँग भने, ‘अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी सदस्य र अतिथिहरु एउटा भागमा रहनु हुनेछ भने केन्द्रीय सदस्यहरु मञ्चको दोस्रो भागमा रहनु हुनेछ ।’

    उनकाअनुसार केन्द्रीय सल्लाहकारलाई पनि मञ्चको एक भागमा राखिनेछ भने प्रमुख बक्ताहरु बोल्नलाई अर्को भाग बनाउने गरी मञ्च व्यवस्थापनको काम सुरु भएको छ ।

    श्रेष्ठकाअनुसार मञ्च निमार्णका लागि हिजोबाट नारायणी किनाराको खाली भागलाई सम्याउन प्रक्रिया भने सुरु भइसकेको छ । ‘बाढीले क्षतिग्रस्त बनाएको किनारालाई सम्याउने काम भइरहेको छ, त्यो सक्ने बितिक्कै मञ्च निर्माण सुरु हुनेछ,’ श्रेष्ठले भने । उद्घाटन सत्रमा ५ सय जना बस्न मिल्ने गरी मञ्चको निर्माण गरिनेछ ।

    यसैगरी, उद्घाटन स्थलमा ‘सेल्फी स्पट’ निर्माण गरिनेछ भने उद्घाटन स्थल र भरतपुरका चोकमासमेत गरी २० वटा डिजिटल बोर्ड राखिनेछ । ‘एउटा डिजिटल बोर्ड नवलपरासीको किनारामा पनि राख्ने गरी योजना बनाएका छौं,’ उनले भने ।

    भरतपुर र नवलपरासीतर्फका विभिन्न ७ स्थानबाट आउने जुलुसलाई महाधिवेशन उद्घाटन स्थलसम्म लैजान र उद्घाटन कार्यक्रमलाई ब्यवस्थित गराउन कम्तिमा ५ सय स्वयंसेवक निरन्तर खटिनेछन् । अपरान्ह १२ बजे महाधिवेशनको उदघाटन हुने र साँझ ५ बजेभित्रमा समापन गर्नेगरी कार्यतालिका एमालेले बनाएको छ ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.