• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिबेशन सुरु

  •   शुक्रबार, मङि्सर ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिबेशन सुरु भएको छ । जिल्लाका प्रदेशसभा निर्वाचन क्षेत्र ६ वटा रहेका छन् । ती सबै निर्वाचन क्षेत्रमा आज बिहान ९ वजेबाट मतदान प्रकृया सुरु भएको हो । जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नम्बर १(क) का लागि खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रकृया सुरु भएको छ । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

    कृष्ण वहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३ सय ४५ मतदाता रहेका छन् । यस्तै १ (ख) को टाँडीमा रहेको होटल स्टर बैंकुईटमा निर्वाचन प्रकृया ससुरु भएको छ । यस क्षेत्रमा तीन जना सभापति पदका दावेदार रहेका छन् । उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरी न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५ सय ६५ जना मतदाता रहेको उहाँले जानकारी दिनुभयो । यस्तै निर्वाचन क्षेत्र २ (क)मा ४ सय ७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीन जनाको उम्मेदवारी मनोनय भएको छ ।

    सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरि प्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उद्योग बाणिज्य संघ चितवनमा मतदान प्रकृया सुरु भएको छ । यस्तै २ (ख)को निर्वाचन अहिले संगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की, र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस निर्वाचन क्षेत्रमा ४ सय ९२ जना मतदाता रहेको पोख्रेलले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ (क)को निर्वाचन शहिद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ ।

    यहाँ ६ सय ५ जना मतदाता रहेका छन् । जहाँ तीन जनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यता ३(ख)को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदै छ । यहाँ ३ सय ५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दै छन् । यस क्षेत्रका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओम प्रसाद पोख्रेल, राम कुवर र सोभाखर चापागाई रहनु भएको छ ।

    हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, २ जना सचिब, २ जना सह–सचिब निर्वाचित गर्ने छ । यस्तै १६ देखि १८ जना प्रदेश अधिबेशन प्रतिनिधि निर्वाचित गर्ने पोख्रेलले जानकारी दिनुभयो । प्रदेश अधिबेशन प्रतिनिधिहरु नै सो क्षेत्रको कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ । प्रदेश प्रतिनिधि सभा निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्रको निर्वाचनका लागि बहुमत प्राप्त उम्मेदवार बिजयी हुने छन् ।

    निर्वाचन दिउँसो १ वजे सकिने छ । अहिले सम्म निर्वाचन प्रकृया शान्तिपूर्ण बातावरणमा भई रहेको उहाँले वताउनुभयो । आज साँझ सम्म सबै निर्वाचन क्षेत्रको नतिजा आई सक्ने उहाँले जानकारी दिनुभयो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.