• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

ब्राहमण समाज नेपाल चितवनको भवन निमार्ण कार्य सुरु

  •   शनिबार, असार ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ब्राहमण समाज नेपाल चितवनले भवन निमार्ण कार्य सुरु गरेको छ । गत माघ १५ देखि २३ गतेसम्म भरतपुर ९ शरदपुरमा आफ्नै जमिनमा महायज्ञको आयोजना गरि महायज्ञबाट संकलित रकमले भवन निमार्ण कार्यको थालनी गरेको हो । शनिबार एक कार्यक्रमका बिच महायज्ञबाट उठेको रकमको आय ब्याय  सार्वजनिक गर्दै भवन निमार्ण कार्यको थालनी गरेको हो ।

    ब्राहमण समाज र ओम कार परिवार संयुक्त रुपमा आयोजना गरेको महायज्ञमा २ करोड १६ लाख ९१ हजार ६ सय ६२ रुपैया  संकलन भएको र २१ लाख ४३ हजार २ सय ८८ रुपैया खर्च भएको महायज्ञ मुल समितिका संयोजक टंकनाथ पौडेलले बताउनु भयो । त्यस्तै १ करोड १४ लाख ७ हजार ८ सय ८९ रुपैया बोलकबोल उठाउन बाँकी रहेको पौडेलले जानकारी दिनु भयो ।  लेखा परिक्षक भोजराज न्यौपानेले आर्थिक प्रतिबेदन  मुल समितिका संयोजक टंकनाथ पौडेललाई हस्तान्तरण गर्नु भएको थियो ।

    सो अवसरमा बोल्दै पौडेलले निकै कसरतका बिच सबैको साथ र सहयोगले महायज्ञ सफल बनेको र अब भवन पनि बन्ने बताउनु भयो । अहिले मौज्दात रहेको रकमले निमार्ण कार्य सुरु गर्दै गर्ने र उठाँउन बाकि रहेको रकम पनि उठाउदै जाने उहाँले बताउनु भयो । उहाले यो भवन सबै का लागी गौरवको बिषय बन्ने समेत बताउनु भयो । भवन निमार्णका लागी महायज्ञ समापनकै दिन महायज्ञ आर्थीक समितिका संयोजक राम प्रसाद ओस्तिलाई भवन निमार्ण समितिको संयोजक चयन गरिएको थियो ।

    वडा नं ९ शरदपुरमा ब्राह्मण समाजको नाममा रहेको २ कठ्ठा १८ धुर जमिनमा २६ सय स्क्वायर फिटमा तिन तलाको  सुबिधा युत्त भवन निमार्ण गर्न थालिएको महायज्ञ मुल समितिका संयोजक पौडेलले बताउनु भयो ।   निर्माण हुने भवनमा दिवा सत्संग तथा योग कक्षा, धार्मिक पुस्तकालय, वृद्धवृद्धा तथा दुखीका लागि आवास सञ्चालन गरिने भवन निमार्ण समितिका संयोजक ओस्तीले बताउनु भयो । आफुहरुले सबै कच्चा पदार्थ निकै सस्तो मुल्यमा गुणस्तरीय कच्चा पदार्थ खरिद गर्ने र निकै बलियो आकर्षक भवन निमार्ण गर्ने ओस्तिको भनाई छ ।

    समाजमा हराउदै गएको हिन्दु धर्मको ज्ञान र दर्शनको बारेमा आम मानिसमा जानकारी प्रवाहगरी सामाजिक जागरण ल्याउने, जेष्ठ नागरिक सेवा सञ्चालन गर्ने, गरिव असाहय एवं ज्येष्ठ नागरिकको बहु आयामिक सहयोगार्थ अक्ष्यकोष मार्फत अभियान थाल्ने , पञ्चायन मन्दिर निर्माणका साथै दैनिक धार्मीक प्रर्वचनको ब्यवस्था गर्ने, धार्मीक पुस्तकालय एवं बाचनालय स्थापना गर्ने, प्रत्यक दिन योग कक्षा सञ्चालन गर्ने र गुरुकुल शिक्षालाई प्रोत्साहन गर्ने उदेस्यसहित महायज्ञ आयोजना गरिएको थियो ।

    कार्यक्रममा ब्यवसायी मुकुन्द तिमिल्सेनाले ५०० बोरा सिमेन्ट निशुल्क उपलब्द्ध गराउने घोषणा गर्नु भएको थियो । भने भट्टराईले देशभरिमै सबै भन्दा सस्तो मुल्यमा रड सिमेन्ट उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.