• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी हो : रेनु दाहाल

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी ईन्चार्ज  रेनु दाहालले माओवादी केन्द्र नै देशको कम्युनिस्ट पार्टीको केन्द्र बन्ने बताएकी छिन ।  माओवादी केन्द्र नै जनताको सुख दुखको पार्टी भएको  उनले बताईन ।

    नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिका वडा नं ११ को वडा अधिवेशन समुद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।महान १० बर्ष जनयूद्द जनआन्दोलन बाट प्राप्त उपलब्धीहरूलाई संबिधान मार्फत नै स्थापना गर्ने भूमिका माओवादी र यसको नेतृत्वले गरेको बताईन । उनले संघियता ,धर्म निरपेक्षता,समाबेसी समानुपातीक प्रणालीका साथै सबै बर्ग,क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भब भएको भन्दै माओवादी हौ भन्न गर्ब लाग्ने बताईन् ।

    भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले सॉढै चार बर्षको आफ्नो कार्यकालमा महानगरमा विकास कस्तो हुन्छ भनेर आफूले देखाएको बताईन । दाहालले भनिन्, ‘म बोलेर मात्र होईन गरेर देखाउछु ।  तपाईहरुले देखिरहनु भएको छ विकास कति भयो, कस्तो भयो यसको मुल्याड्कन तपाईहरू आफै गर्नुहोसु’।

    कार्यक्रममा बोल्दै उनले  भरतपुर–११ मा धेरै विकास निर्माणका कामहरु भइरहेको बताइन् । महानगरपालिकाको नेतृत्वमा आएपछिका तीन वर्षमा भरतपुर–११ मा मात्रै महानगरले १८ करोड बढी बजेट विनियोजन गरेर काम गरेको बताइन् । उनले वडा नं.११ लाई नै छोएर महानगरमा रिंगरोड, पीच सडक, लगायतका धेरै कामहरु भइरहेको भन्दै समग्र विकासको गतिले ढुक्क भएर महानगरले गरेको कामको प्रशंसा गर्न सकिने बताइन् ।

    भरतपुर महानगरपालिकाले पूर्वाधार क्षेत्रका साथै शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि उल्लेखनिय कामहरू गरेका कारण पछिल्लो दिनहरूमा निजी विध्यालय छोडी सरकारी विध्यालयमा आर्कषण बढीरहेको उनले बताईन् ।स्वास्थ्य, पर्यटन, सामाजिक विकासका साथै शुसासन प्रवाह गर्न भरतपुर महानगरपालिका केन्द्रित भएको बताईन् ।सो अवसरमा प्रमुख दाहालले आफ्नै कार्यकालमा सुकुम्बासी ,भूमिहिन अबेवस्थ्त बसोबासीहरूको समस्या स्थाई रूपमै समाधान गरी काम अगाडि बढिरहेको समेत बताईन् ।उनले नेपालको कम्यूनिष्ठ आन्दोलनलाई  एक ढिक्का बनाउन भएको एकतालाई अतिवादी प्रबृद्दीका के पी ओलिका कारण  सम्भब हुन नसकेको बताईन ।

    उद्घाटन कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटा ‘सुमन’लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम वडा सचिव जायश्वर आचार्यले संचालन गरेका थिए । माओवादी केन्द्रले आज चितवन लगाएत देशभरका ६, हजार ७ सय ४३ वडामा सम्मेलन गर्देै छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.