• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

पञ्चशील गुम्बाद्वारा देवघाटमा छाडियो १५ हजार माछाका भुरा

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनस्थित देवघाटको नदिमा पन्ध्र हजार माछाका भुरा छाडिएको छ । श्री विश्व पञ्चशील शान्ति बुद्ध गुम्बाको आयोजनामा पन्ध्र हजार माछाका भुरा नदीमा छाडिएको हो । उक्त पन्ध हजार माछाका भुरा लामाटोल, भोजाड, सौराहा क्षेत्रपुरका तामाङ र गुरुङ समुदायले संयुक्त रुपमा छाडेका हुन् ।

    गुम्बाकी अध्यक्ष शिवकुमारी लामाले सबै प्राणीको दीर्घजीवनको लागि पाँच जना लामा गुरूहरूबाट प्राणप्रतिष्ठा गरी देवघाट पुगेर माछा छाडिएको बताइन् । उनका अनुसार उक्त माछाका भुरालाई धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा गरेर छाडिएको हो । धार्मिक विधि पूरा गरे मनले चिताएको पूरा हुने र दीर्घजीवन पूरा हुने विश्वास गरिने हुँदा नदी किनार पुगेर प्राणप्रतिष्ठा गरेपछि मात्रै नदीमा छाडिएको गुम्बाका प्रमुख लामा गुरू खेन्पो दावा तामाङले जानकारी दिए ।

    ‘लामा गुरूहरूले धार्मिक विधिअनुसार पूजापाठ गरेर मात्रै नदीमा छाड्नुपर्छ, त्यसो गर्दा लक्ष्य प्राप्ति हुन्छ भन्ने विश्वास छ,’ उनले भने । भरतपुर नगर तामाङ समाजकी अध्यक्ष पासाङ तामाङका अनुसार विश्व शान्तिको लागि ठूला सागरमा माछा छाड्ने चलन बौद्ध धर्मावलम्बीहरूको मुख्य धार्मिक परम्पराभित्र पर्छ । ‘बौद्ध धर्मावलम्बीहरूले गर्ने धार्मिक कार्यमध्ये यो पनि एउटा महत्वपूर्ण विधि हो,’ उनले भनिन्, ‘यो परम्परा वर्षौँदेखिको भए पनि हामीले दोस्रो पटक गरेका हौँ ।’

    चितवनमा धेरै ठाउँको मानिसहरू भेला भएर बसेको हुँदा पुराना संस्कारलाई बिस्तारै पुनर्ताजगी गराउने प्रयास भइरहेको उनको भनाइ छ । यसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिँदै जाने उनले बताइन् । ‘हरेक प्राणीको दीर्घजीवनको लागि यो नै सबैभन्दा उत्तम विधि हो,’ उनले भनिन् । गुम्बाले यसअघि पनि देवघाटमै गुम्बाले माछा छेथार कार्यक्रम गरेको थियो ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.