• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

चितवन क्षेत्र नं. २ को सभापतिमा गुरुङ उम्मेदवारी

  •   आइतबार, मङि्सर ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको क्षेत्र नं. २ को सभापतिमा लक्ष्मण गुरुङ उम्मेद्वार बनेका छन्। चितवन जिल्लाको तात्कालिन पहाडि गााविस कविलासमा सामान्य परिवारमा जन्मि हुर्की राजनितिमा उदाएका हुन्। वि. सं. २०५१ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनिती सुरु गरेका गुरुङ नेपाल विद्यार्थी संघको कविलास माबिको अध्यक्ष, नेबि संघ कविलास गाविसको अध्यक्ष , नेबिसंघ चितवनको क्षेत्रीय सदस्य हुदै ११ औ महाधिवेशनमा नेपाली काङ्ग्रेस कविलास गाविसको पार्टी सचिव, १२ औ महाधिवेशनमा नेपाली कांग्रेस चितवनको क्षेत्रीय सचिव भएका थिए।

    नेपाली कांग्रेसको १३ औ महाधिवेशनमा क्षेत्रीय सभापतिको उमेदवार बनेका गुरुङ ३ मतले पराजित भएका थिए। पराजयका कारण ५ बर्षसम्म पार्टिको कुनै जिम्मेवारिमा नरहदा पनि निरन्तर पार्टिले सन्चालन गरेको हरेक क्रियाकलापमा सहभागी रहेर पार्टिको सिपाहिले गर्नुपर्ने कर्तब्य गरिरहेको गुरुङ बताउछन्। ‘यो ५ बर्षको अबधिमा थुप्रै पब्लिक चुनावहरु भए तर कुनैपनी चुनावमा उमेदवारको रुपमा मेरो दावी रहेन, मेरो उद्देश्य नै क्षेत्रीय सभापती भएर यो निर्वाचन क्षेत्रमा काङ्ग्रेस बलियो बनाउने हो’ –उनले भने। चितवनको यो क्षेत्र न २ को भौगोलिक अवस्था काउलेको सिराइचुली देखि नारायणगढको व्यस्त शहर हुदै प्रेमबस्तिको तोरिखेतसम्म फैलिएको छ।

    अल्पसंख्यक पिछडिएको चेपाङ्ग समुदाय देखि जनजाती, दलित, लगायत विभिन्न जातजाती, धर्म र संस्कृती मान्ने अनि बिहान बेलुकी छाक टार्न गार्हो हुने वर्गको नागरिक देखि व्यापारी घरानाका धनाढ्यहरु बस्ने यो क्षेत्रलाइ काङ्ग्रेसले समान रुपमा समेट्न सक्ने र यी सबै बर्गका जनता एवं पार्टिमा आबद्द साथिहरुको अवस्था बुझेको नेतृत्व गर्ने क्षमता भएको नेताको आवश्यकता भएकोले यो क्षेत्रमा त्यस्तो नेतृत्व प्रदान गर्न आफु सक्षम भएकोले कार्यकर्ताले आफुलाई रोज्नेमा विश्वास रहेको पनि उनले बताए।

    त्यसैले उनले आउदै गरेको १४ औ महाधिवेशनमा चितवन क्षेत्र न २ को क्षेत्रीय सभापतिमा मतदान गरि बिजय गराइ दिनुहुन सबैमा अनुरोध समेत गरेका छन्।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.