• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

प्रदेश सभापतिमा उम्मेदवारको टुंगो लगाउन पौडेल पक्षले तोक्यो यी नेताहरूलाई जिम्मेवारी

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश अधिवेशन सुरु हुँदैछ । प्रदेश सभापतिका लागि विभिन्न नेताले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । अहिलेसम्म बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सभापतिका आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश १, प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कसैले पनि पनि उम्मेदवारी घोषणा गरेका छैन्न् ।

    संस्थापन शेरबहादुर देउवा समूह र इतर पक्ष दुवै अहिले कसलाई सभापति, महामन्त्री बनाउने भन्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । संस्थापन इतर ९पौडेल(कोइराला० समूहले प्रदेश समितिका उम्मेदवार टुंग्याउन सम्बन्धित प्रदेशका केन्द्रीय नेताहरूलाई जिम्मा दिएको छ ।

    महामन्त्री डा।शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकले सातवटै प्रदेशमा प्रदेश अधिवेशनका उम्मेदवार तोक्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको हो । बैठकले प्रदेश अधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवारी दिने निर्णयसमेत गरेको छ ।

    जसअनुसार प्रदेश १ मा बलबहादुर केसी, महेश आचार्य, डा।मिनेन्द्र रिजाल, डा।शेखर कोइराला, सरिता प्रसाई र गुरुराज घिमिरे, प्रदेश २ मा सीतादेवी यादव, रामकृष्ण यादव र किरण यादव, बागमतीमा प्रकाशमान सिंह, डा।रामशरण महत र अर्जुननरसिंह केसी, गण्डकीमा रामचन्द्र पौडेल, डा।शशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार, लुम्बिनीमा दीपक गिरी र चन्द्र भण्डारी, कर्णालीमा हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्रप्रसाद बडू र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

    जिम्मेवारी पाएका नेताहरूले सम्बन्धित प्रदेशका प्रत्यासी र नेताहरूसँग छलफल र परामर्श गरेर आवश्यक निर्णय लिनेछ ।

    बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरू डा।रामशरण महत, अर्जुननरसिंह केसी, दीपक गिरी, गगन थापालगायत सहभागी थिए ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.