• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

निर्वाचन अधिकृतको राजीनामाले शंका उत्पन्न भयो : जोशी

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस चितवनको सभापति पदमा उम्मेदवार उत्तम जोशीले निर्वाचन अधिकृत कमलमोहन पोख्रेलको राजीनामाको भर्त्सना गरेका छन् ।

    वर्तमान जिल्ला सचिव समेत रहेका जोशीले एक विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत पोख्रेलको राजीनामाले शंका उपशंका उत्पन्न भएको बताएका हुन् । जिल्ला अधिवेशनको मिति तय भइसकेको अवस्थामा निर्वाचन अधिकृतको राजीनामा आउनुले विभिन्न संसय र आशंका उत्पन्न भएको विज्ञप्तिमा भनिएको छ ।

    उनले निर्वाचन अधिकृत गैर जिम्मेवार भएको भन्दै भर्त्सना गरेका छन् । निर्वाचन गराउने अवस्था रहँदा रहँदै पनि हतासमा निर्वाचन रोकेर लोकतान्त्रिक पद्धतिलाई जबरजस्ती अवरुद्ध गर्न खोजिएको उनको ठहर छ । जोशीले तत्काल घोषित मितिमा निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिसँग माग पनि गरेका छन् ।

    जोशीले मंगलबार औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेस चितवनका निर्वाचन अधिकृत पोख्रेलले पनि मंगलबार नै राजीनामा दिएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्था प्रतिकुल रहेको भन्दै केन्द्रीय निर्वाचन समितिलाई राजीनामा पत्र बुझाएका छन् ।

    कांग्रेसको चितवन जिल्ला अधिवेशन मंसिर १५ र १९ गते हुने तालिका छ । १५ गते मनोनयन दर्ता र १९ गते मतदानको कार्यक्रम तय भएको छ ।

    यस्तो छ जोशीको विज्ञप्ति ?

    विषयस् प्रेस बिज्ञप्ति

    नेपाली कांग्रेसको चौधौं महाधिवेशनका क्रममा वडा, पालिका, प्रदेश, क्षेत्र स्तरीय निर्वाचन सम्पन्न भइसकेको र जिल्ला अधिवेशनका लागि यहीँ मिति २०७८र०८र१५ मा उमेदवारहरुको मनोनयन पत्र दाखिल गर्ने र २०७८र०८र१९ मा निर्वाचन गर्ने मिति तय भइसकेको अवस्थामा जिल्ला निर्वाचन प्रमुखको राजीनामा आउनुले विभिन्न संसय र आशंका उत्पन्न गरेको छ। निर्वाचन प्रमुखको यो गैरजिम्मेवार कृत्यको म घोर निन्दा र भत्सर्ना गर्दछु। निर्वाचन गराउन सक्ने अवस्था कायम रहँदा रहँदै हतास निर्वाचन रोक्नु लोकतान्त्रिक पद्धतिलाई जबर्जस्ती अवरुद्ध गर्नु हो भन्ने मेरो ठहर रहेको छ। म तत्काल घोषित मितिमा निर्वाचन गर्न केन्द्रीय निर्वाचन समिति समक्ष जोडदार माग गर्दछु। जयनेपाल।।

    सभापति पदका उमेदवार

    उत्तम जोशी

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.