• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. बिचौलियाको मारमा किसान

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गायक सञ्जय श्रेष्ठको प्रश्न : अभिभावकीय दायित्व निभाउनुपर्ने कमल थापाले गद्दी त्यागेका राजालाई दोष दिने ?

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । गायक तथा राप्रपाका युवा नेता सञ्जय श्रेष्ठले अभिभावकीय दायित्व निभाउन कमल थापालाई सुझाव दिएका छन् ।

    अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवासको नांगो हस्तक्षेप)माथि दोष थुपारेपछि गायक श्रेष्ठले आपत्ति जनाएका हुन् ।

    २०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट चुनावसमेत लडेका श्रेष्ठले हारलाई सहज रुपमा लिँदै अभिभावकीय भूमिका निभाउनुपर्नेमा गद्दी त्यागेर बसेका राजालाई दोषारोपण गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन् ।

    ‘पार्टीको यतिका बर्षसम्म अध्यक्ष जस्तो गरिमामय पदमा बस्नुभएका व्यक्तिबाट अभिभावकीय दायित्व निभाउँदै नव निर्वाचितहरुलाई खुशीसाथ बधाई र शुभकामना दिनुको साटो यस्तो खालको पूर्वाग्रह राख्दै आफ्नो हारको दोष जनता र देशको लागि गद्दी त्यागेर बसेका राजालाई दिने?’ उनले प्रश्न गरेका छन्, ‘हारलाइ सहज रुपमा लिनु पो उदाहरणीय हुने थियो ।’

    राप्रपालाई २६ सिट दिलाउन र थापालाई उपप्रधानमन्त्री बनाउन अरुजस्तै आफूले पनि २०७० मा चुनाव लडेको र त्यतिबेलाको हारलाई आफूले सहज रुपमा लिएको स्मरण गर्दै प्रश्न गरेका छन्, ‘तपाईजस्तो व्यक्तिले यस्तो लेख्न सुहायो त ? अरुलाइ दोष दिनु अघि आफ्नो दोष केलाउनुस ।’

    थापाको हारको कारणमा सञ्जयले अनुमान गरेका छन्, ‘कतै त्यो बेला जनताले दिएको म्यान्डेट बिर्सेर उपप्रधानमन्त्री बन्ने दौडमा विदेशीले लादिदिएको यो संविधानलाई तपाईले ‘विश्वकै उत्कृष्ट’ भन्नुभएको परिणाम त हैन ?’

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      बिचौलियाको मारमा किसान

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.