• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पिसिआर परीक्षणमा नेगेटिभ आएपछि घर जाने तयारी गरेका माडीका नौ जनामा कोराना पुष्टि

  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पिसिआर परीक्षणमा नेगेटिभ आएपछि घर जाने तयारी गरेका चितवनका नौ जना पुरुषमा कोरोना पुष्टि भएको छ । माडी नगरपालिकाको दिवाकार स्मृति विद्यालय रमाइलोडाँडाको क्वारेटाइनमा रहेका पुरुषको दोस्रोपटक पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो ।

    “जेठ २७ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा बिहिबार पुष्टि भएका नौ जना पुरुषमा नेगेटिभ आएको थियो ।” माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भने, “त्यतिखेरको रिपोर्ट शंका लागेर फेरी परीक्षण गर्दा पोजेटिभ आयो ।”

    यसअघि दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको थियो । फेरी असार ८ गते १२ जनाको परीक्षण गरिएकोमा ४ जनामा पोजेटिभ आएको थियो । त्यसपछि २८ जनाको स्वाब संकलन गरि पुनः परीक्षणका लागि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाउँदा नौ जनाको रिपोर्ट पोजेटिभ आएको मेयर ढकालले बताए ।

    माडी नगरपालिकाले क्वारेन्टाईनको समय अवधि पुरा गरेका सवैको पिसिआर परीक्षण गरिसकेको छ । दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा ३९ जना बसेका थिए । त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भैसकेको छ । नेगेटिभ आएका व्यक्तिलाई त्यस क्वारेन्टाइनमा नराखिने ढकालले बताए । “यहाँ कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनमा राख्दा उनिहरुलाई जोखिम रहेको छ । संक्रमित व्यक्ति पत्ता लगाउन पटक पटक परीक्षण गर्नुपरेको छ ।” उनले भने, “अव उनिहरुलाई अन्यत्र सिफ्ट गछौँ ।”

    माडी नगरपालिकामा बिहिबार राति ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनिहरु सवै करिव एक महिना अघि भारतबाट आएका व्यक्ति हुन् । माडी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ । सोमेश्वर माडीको क्वरोन्टाइनमा रहेका ६ जनामा पनि कोरोना संक्रमण भएको थियो । संक्रमित व्यक्तिको बगौडा अस्पतालमा उपचार हुने भएको छ ।

    यस्तै बिहिबार भरतपुरमा परीक्षण गरिएका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टिहुनेमा माडीका नौ जना सहित चितवनका १२, नवलपुरका २१, गोदावरीका एक जना रहेका छन् । भरतपुर महानगरपालिका १६का २१ बर्षिय पुरुष, भरतपुर महानगरपालिका १५की ३७ बर्षिय महिला र रत्ननगर नगरपालिकाकी २७ बर्षीय महिला रहेकी छन् ।

    उत्ता गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय पुरुष गरि ७ जना, कावासोती नगरपालिकाकी ३७, २५ वर्षीय २ महिला सहित, २४, २४, ३०, ३३, ३०, ३५,२२, १८, २९, ५८, ३५, १८ वर्षीय पुरुष गरि १२ जना र चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी ०७ का ५० वर्षीय पुरूष कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

    बिहिबार भरतपुरमा २ सय १४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ८० जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो ।

    Inner page ad: Kalika 91

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.