• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पूर्बी चितवनमा देखियो सलह किरा

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवनः जिल्लको पूर्बी क्षेत्रमा सलह किरा देखिएका छन् । पूर्बी चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकामा सलह किरा देखिएका हुन ।
    बाली बिरुवा खाएर सखाप पार्ने फट्याङ्ग्रा (सलह कीरा) को समूह देखिएको हो । यस किराले हरियो खेतीमा ठूलो क्षती पु¥याउने गर्दछ । झुण्डमा रहने भएकाले यसको प्रकोप ठूलो हुने गर्दछ ।
    प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार पूर्बी चितवनको कालिका नगरपालिका वडा नम्बर ३ को दुई सय विगाह भन्ने स्थानको ९६ बिगाहमा र खैरहनी नगरपालिकाको पर्सामा किरा देखिएको हो । उहाँका अनुसार कालिका नगरपालिकामा आज विहान स्थानीयले गुलेलिले हानेर तर्साएपछि त्यहाँ रहेको सानो झुण्ड बन तर्फ गएको छ ।
    सो क्षेत्रमा परियोजना, कृषि ज्ञान केन्द्र र कालिका नगरपालिकाका कृषि प्राबिधिकहरुले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो । यसै गरि शनिवार साँझ पूर्बी चितवनको खैरहनी नगरपालिकाको पर्सा क्षेत्रमा आकाशमा सानो झुण्ड उडेको जानकारी स्थानीय कृषि प्राबिधिकहरुले गराएको उहाँले बताउनुभयो ।
    तिमल्सेनाले जिल्लामा कहि देखिएमा तत्काल खवर गर्न अनुरोध गरिएको बताउनुभयो । यस संगै भरतपुर महानगरपालिका र ईच्छाकामना गाउँपालिका क्षेत्रमा फाट्ट फुट्ट देखिएको भन्ने जानकारी कृषि ज्ञान केन्द्रमा आएको जनाईएको छ ।
    ज्ञानकेन्द्रका प्रमुख राजन ढकालले आजै बागमती प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा छलफल गर्न लागिएको बताउनुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कृषि ज्ञान केन्द्र लगाएतका संस्थाका बिज्ञहरु र मन्त्रालयका उच्च अधिकारीका बिचमा यस विषयमा छलफल गर्न लागिएको जानकारी दिनुभयो ।
    उहाँले यो मौषममा मकै थन्काउने क्रम अन्तिम भएको भन्दै तत्काल थन्काउन, काट्दै गरेको चैते धान यथासिघ्र काट्न, रोपाई भईरहेको ठाउँमा काम रोकेर नर्सरी जोगाउन, तरकारीका वेर्ना जोगाउन कृषकहरुलाई अपिल गरिएको बताउनुभयो ।
    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले यो पनि बिपद संग जोडिने भएकाले सम्बन्धित कार्यालयका प्रमुखलाई किरा रोकथाममा तत्काल जुट्न र के कस्तो सहयोग आबश्यक पर्छ भन्न निर्देशन दिईएको बताउनुभयो । प्रमुख ढकालका अनुसार मकवानपुर तिर त्यहाँबाट प्राविधिकहरुले सलहको ठूलै झुण्ड देखिएको जानकारी गराएको वताउनुभयो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.