• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आन्दोलको तेस्रो दिन पुनर्बहालीको माग गर्दै बोटलर्स चितवनका मजदुरहरु

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  आन्दोलको तेस्रो दिन बोटलर्स तराई नेपाल लिमिटेडका मजदुरहरुले ८ घण्टा ढुवानीका सम्पूर्ण साधनहरुको आवतजावत ठप्प पारेको छन । बोटलर्सको वेयर हाउस विभागमा लोडअनलोडको काम गर्दै आएका मजदुरहरु आफूहरुलाई कम्पनिले बहाना बनाएर रोजगारीबाट हटाएको भन्दै आज  बिहान १० बजे देखि साझ ६  बजेसम्म सम्पूर्ण ढुवानीको साधनहरु आवतजावतमा रोक लगाएको हो ।

    आन्दोलनमा ४४ जना मजदुरहरु सहभागी रहेका छन । विगत एक दशक देखि उनीहरु पवन ढुवानि सर्विसेस नारायणगढबाट बोटलर्समा लोडअनलोडको काम गर्दै आएका थिए । पवन ढुवानिले उनीहरको साथ छोडेसंगै कम्पनीले पनि  नयाँ ढुवानी संग हात मिलाई कार्यरत मजदुरहरुलाई रोजगारिबाट हटाउने काम भएपछि उनिहरु आन्दोलित भएका हुन ।

    उनीहरले गत वर्ष चैत ६ गते देखि अखिल नेपाल ट्रेड युनियन महासंघ घटक, अखिल नेपाल मजदुर संघ बोटलर्स तराई नेपाल लिमिटेड मार्फत आन्दोलन गर्दै आएका छन । यस बीचमा भने कोरोना महामारीका कारण यो आन्दोलन स्थगित भएको थियो । आसार १ गतेबाट लकडाउन खुलेसंगै कम्पनीको कामकाज सञ्चालन हुन थालेपछि रोजगार खोसन पाहिदैन,  कम्पनीमा मजदुरी गर्दै आइरहेकाहरुलाई पुनर्बहालीको माग गर्दै मजदुरहरु पुनः आन्दोलीत भएको संघका अध्यक्ष  बुद्धिमान सेन्चुरीले बताउनु भयो । गएको डिसेम्बर महिनाबाट कम्पनीले लोड÷अनलोड गर्ने मजदुरहरुलाई हटाएको उहाँले जानकारी दिनुभयो ।

    यस्तै संघका सचिव प्रलाद बरतौलाले जब देखि मजदुरहरुले राज्यले तोकेको पारिश्रमि माग गर्यो तब बाट कम्पनीले ढुवानी ठेकेदारसँग विभिन्न बहाना बनाएर आफूहरुलाई हटाएको षडयन्त्र गरेको बताउनु भएको छ।  सोही आधारमा आफुहरु न्यायका लागी सडकमा आएको उहाँले बताउनु भयो । मजदुर संघर्ष समितीले अहिलेको शान्ति पूर्ण आन्दोलनबाट पनि कम्पनीले माग सम्बोधन नगरे असार १५ गते देखि १५ दिनसम्मका लागी कम्पनीका सबै ढुवानीका सवारी साधनलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाई तालाबन्दी गर्ने  चेतावनी दिएको  छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.