• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

आदर्श साथी बनाउन आदर्श नारी कल्याण कोषको स्थापना

  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सामुदायिक परोपकारी कार्य गर्ने उद्धेश्यले आर्दश नारी विकास केन्द्रले आर्दश नारी कल्याण कोषको स्थापना गरेको छ ।संस्थाको कार्यालय भरतपुरमा आज एक कार्यक्रमका बीच संस्थाले संस्थागसंस्थागत दिगो विकास संगै पारस्पारिक एकता कायम गर्न कल्याण कोष बनाएको हो । कोषमा संस्थाका आजिवन, साधरण सदस्य, कर्मचारी र आदर्श अभियानमा जोडिएका महिला हरु मात्र सदस्य बन्न पाउनेछन् । संस्थामा आवद्ध सदस्यहरुलाई संस्थाको संस्थागत विकास तथा संचालनमा अर्थपुर्ण सहभागिताका लागि उनीहरुलाई संगठित गराई एक अर्काको सुख दुखमा आदर्श साथी बनेर सहयोगीको भुमिका निर्वाह गर्ने बानीको विकासका लागि कोषको स्थापना गरिएको संस्थाकी अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । यस कोषमार्फत महिलाहरुलाई लघुउद्यमशीलता विकास गरिने अध्यक्ष खरेलको भनाई थियो । हिसांमा परेका महिला दिदीबहिनीलाई न्याय र अधिकारका लागि मध्यस्थकर्ता बनी सिपमुलक कार्यबाट अगाडी बढ्न प्रेरणा दिने यसको लक्ष्य रहेको छ ।यो संस्था २०४९ सालदेखि महिलाहरुको हक अधिकारका लागि क्रियाशिल रहिआएको छ । संस्थामा आज थप २ नयाँ सदस्य थपिएको छन् । स्वास्थय वातावरण तथा सरसफाई अभियानमा लागेकी रुक्मीणी सापकोटा र पुष्पाञ्जली पुस्तक पसलकी प्रतिमा उप्रेती खनाललाई नयाँ सदस्य बनाएसंगै संस्थामा सदस्यको संख्या १३६ पुगेको छ । यसैबीच, संस्थाले आफ्ना साधरण सदस्यहरुलाई असार मसान्तभित्र नविकरण गर्न आवहन गरेको छ । सो अवसरमा असार १५ विशेष कार्यक्रम पनि गरिएको छ । संस्थाका अध्यक्ष मीना खरेलले चम्चा तथा पिलेट, कोषाध्यक्ष उषा खरेल सुवेदीले दहि तथा सदस्य अनिता केसीले चिउरा सौजन्य गनुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.