• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाद्वारा १२९५ जना शेयर सदस्यको जीवन बिमा

  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्थाले १२९५ जना शेयर सदस्यहरुको जीवन बिमा गरेको छ । उक्त जीवन बिमा उमेर हद ६४ वर्षमुनिका सम्पूर्ण शेयर सदस्यहरुलाई गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए । अध्यक्ष धितालका अनुसार सदस्य राहत कोषलाई परिमार्जन गरी शेयर सदस्यहरुलाई अझ बढी सेवा सुविधा राहत प्रदान गर्ने उद्देश्य अनुरुप सो जीवन बिमा गरिएको बताए । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै शेयर सदस्यहरुको सम्पूर्ण वित्तीय समस्या समाधान गर्दै जोखिम न्यूनीकरणका लागि जीवन बिमा गरिएको उनको भनाइ छ । चितवनमा नै पहिलो पटक सहकारी संस्थाले सामुहिक नवीकरणीय जीवन बिमा गरेको अध्यक्ष धितालले दाबी गरे । संस्थाले देशको परिस्थिति तथा यो विषम घडीलाई मध्यनजर गर्दै बैशाख ८ गतेबाटै शेयर सदस्यहरुको जीवन बिमा गरी सकिएको उनले जानकारी गराए । संस्थामा रहेका शेयर सदस्यहरु कालगतिमा मृत्यु भएमा जीवन बिमा मार्फत ५० हजार तथा क्रिया खर्च स्वरुप १२ हजार ५०० गरी एकमुष्ठ ६२ हजार ५०० दिइने भएको संस्थापक व्यवस्थापक विकास पौडेलले जानकारी गराए । त्यसैगरी दुर्घटनाका कारणबाट मृत्यु भएमा ५ गुणा ९एकमुष्ठ ३ लाख० तथा क्रियाखर्च स्वरुप १२ हजार ५०० सहित ३ लाख १२ हजार ५०० दिइने भएको व्यवस्थापक पौडेलले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.