• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

जो राम्रो मत ल्याउँदा ल्याउँदै केन्द्रीय समितिमा अटाएनन्

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरु कोही यस्ता छन् कि जसले राम्रो भोट पाए, तर ३५ जनाको निश्चित कोटाभित्र पर्न सकेनन् ।

    ति मध्ये एक हुन् मनोजमणि आचार्य । १६५४ मत पाएका आचार्य ३६औं स्थानमा रहे । आचार्य ३५औं नम्बरमा रहेका कृष्ण किशोर घिमिरेभन्दा ५३ मतले पछि परे । आचार्यपछि ३७औं स्थानमा रहेका केदार कार्कीले १६४४ मत प्राप्त गरेका छन् । तर उनी केन्द्रीय समितिमा अटाएनन् । कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया पनि केन्द्रीय समितिमा अटाएनन् । उनले १५१९ मत प्राप्त गरेका छन् ।

    यी हुन् पराजित ६४ जना :

    ३६) मनोजमणि अचार्य :- १६५४

    ३७) केदार कार्की :- १६४४

    ३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९

    ३९) मंगलप्रसाद थारु :- १५१७

    ४०) लोकेश ढकाल :- १४९५

    ४१) प्राडा तीर्थराज खनिया :- १४८२

    ४२) यज्ञबहादुर थापा :- १४६०

    ४३) शम्भुलाल श्रेष्ठ :- १४२०

    ४४) जनकराज गिरी :- १४१९

    ४५) रत्न बहादुर कार्की :- १३९८

    ४६) हरि प्रसाद नेपाल :- १३८४

    ४७) राजेन्द्र बजगाईं :- १३५३

    ४८) प्रमोद हरि गुरागाइँ :- १३२६

    ४९) हस्तबहादुर मल्ल :- १२९६

    ५०) डा सुरेशचन्द्र चालिसे :- १२९४

    ५१) धावा गुरुङ :- १२८२

    ५२) डा सुरेश मल्ल :- १२६०

    ५३) नरेश बहादुर सिंह :- १२३९

    ५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७

    ५५) सुधिरकुमार शिवाकोटी :- १२२९

    ५६) गङाधर तिवारी :- १२२८

    ५७) सुरेन्द्र हमाल :- १२०३

    ५८) टेकराज पौडेल :- ११९६

    ५९) गोकर्ण पौड्याल :- ११८१

    ६०) मोहन प्रसाद बराल :- ११७९

    ६१) गणेश बहादुर खड्का :- ११६७

    ६२) इ दिपक बाबू कंडेल :- ११३८

    ६३) सुवास कुमार पोखरेल :- ११०७

    ६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९

    ६५) मथुरा प्रसाद घिमिरे :- १०४१

    ९६) क्षितिज भन्डारी :- १०४०

    ६७) बलबहादुर कुँवर :- १०२७

    हजारभन्दा कम ल्याउने उम्मेदवार

    त्रैलोक्य प्रताप सेन :- ९४४

    तारिणी दत्त चटौत :- ८८२

    शिव कुमार गुर्मछाने :- ७५२

    आनन्दराज त्रिपाठी :- ६१०

    दिपक भट्टराई :- ६०६

    बिमल राज क्षेत्री (गायक) :- ४७१

    प्रेम बहादुर खड्का :- ४५३

    डा मुकेश राज काफ्ले :- ४३९

    प्रकाश सिंह कार्की :- ४०९

    तिलक बहादुर रानाभाट :- ३५३

    अबुल हुसेन अन्सरी :- ३४८

    राज कृष्ण अमात्य :- ३२४

    डा राम शरण थपलिया :- ३७८

    शंकर तिवारी :-३८४

    शारदा पौडेल :- ३५८

    शिव राज जोशी :- ३५३

    हर्क बहादुर देउवा :- ३५८

    उत्तर बहादुर ऐर :- २२५

    गणेशबहादुर बिष्ट :- २८२

    गोबिन्द बहादुर रानाभाट :- २५७

    डा टिएन योगी :- २५९

    डिकेन्द्रराज कंडेल :- २२६

    दिवाकर गौतम :- २०६

    प्रबिन बन :- २२३

    भरतकुमार शाही :- २८४

    भरत प्रसाद लम्साल :- २०६

    धुर्बप्रसाद पौडेल :- १९७

    मनोज खड्का :- १९५

    कृष्णप्रसाद कुइँकेल :- १७८

    गणेशप्रसाद बिमली :- १७१

    पुरुशोत्तम लामिछाने :- १६०

    हर्ष बहादुर बम :-१८४

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.