• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

सानो प्रयासले ठुलो परिवर्तन ल्याउछ: भट्ट

  •   बुधबार, असार १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन राम प्रसाद भट्ट एम. जे. एफले सानो प्रयासले ठुलो परिवर्तन ल्याउने बताउनुभएको छ । वहाँले सो कुरा आज डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का बिभिन्न स्थानमा जडान गरिएका सेमि अटोमेटिक हात धुने धाराको उद्घाटन गर्दे बताउनुभएको हो । ब्यक्तिगत सरसफाई तथा भौतिक दुरि कायम मात्रै कायम गर्दा पनि कोभिडबाट बच्न सकिने तर्फ बहाँले सचेत गराउनुभएको छ । कार्यक्रमकमा भट्टले लायन्सले गरेको यो पहललाई अन्य संघ सस्था तथा स्थानिय सरकारले सिको गर्ने हो भने धेरै नागरिकले राहत पाउने र ब्यक्तिगत सरसफाईमा ठुलो परिर्वतन आउने बताउनुभयो । कोभिड १९ रोकथामका लागि डिष्ट्रिक ३२५ बि २ ले यो बर्ष बिशेष कार्यक्रम ल्याएको वहाँले जानकारी दिनुभयो । लायन बर्ष २०२०र२१ मा “हात धोऔं कोरोना बचौं ” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै डिष्ट्रिक भरिनै सावन पानीले हात धुने प्रबन्ध गरिने बताउनुभएको छ । गैडाकोट नगरपालिका परिसरमा जोडिएका धाराको उद्घाटन कार्यक्रममा गैडाकोटका मेयर छत्रराज पौडेले लायन्सले आज स्थापना गरेका धाराहरु हेर्दा सानो भए पनि रणनतिक महत्व राख्ने बताउनुभयो । कोरोना महामारीमा मात्र होईन हात राम्ररी धुने बानीले सधै निरोगी बनाउदै यसले सेवाग्राहिलाई धेरै राहत पु¥याउनेमा आफुबिश्वस्त रहेको बताउनुभयो । वहाँले लायन्स ईन्टरनेशनलसँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउदै बहाँले भोलिका दिनमा पनि यसप्रकारका काम गर्न आफु ईच्छुक रहेको बताउनुभयोे । रत्ननगर बकुलहर अस्पताल परिसर टाँडीमा जडान गरिएको धाराको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले ब्याक्तिगत सरसफाईमा ध्यान पु(याउदा धेरै किसिमका रोगलाग्न बाट बचिने तर्फ ध्यानाकर्षण गराउदै लायन्सले गरेको कार्यको मुक्त कण्ठले प्रशंशा गनुभएको थियो । वहाँले लायन्सले गर्ने यस्ता रचनात्मक कार्यमा नगरपालिका सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयोे । त्यसै गरि बिभिन्न कार्यालय प्रमुखहरुले मानबिय स्वास्थ्यमा लायन्सले अनुकरणिय कार्य गरेको भन्दै लायन्सको प्रशंशा गर्नुभएको थियो । आज एरिया नं ३ अन्र्तगत गैडाकोट नगरपालिका कार्यालय, गैडाकोट, ईलाका प्रहरी कार्यालय गैडाकोट, नवलपुर तथा युनिक्याम्पस ग्लोवल अगाडी शहिदचोक नारायणगढ, मालपोत कार्यालय भरतपुर, कारागार कार्यालय भरतपुर, नेपाल बिधुत प्राधिकरण भरतपुर बितरण केन्द्र र रत्ननगर बकुलहर अस्पताल टाँडी गरि बिभिन्न ७ स्थानमा जडित सेमि अटोमेटिक धारा उद्घाटन गरिएको हो । गैडाकोट क्षेत्रमा जडान गरिएका धाराहरुको ब्यावस्थापन गैडाकोट क्षेत्रका लायन्स तथा लियोहरुले गर्नुभएको एरिया नं ३ का सचिब लायन पूर्ण प्रसाद शर्माले जानकारी दिनुभयो । अन्य धाराहरु चितवनमा क्रियाशिल लायन्स क्लबहरु लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ नारायणगढ मिड टाउन, लायन्स क्लब अफ बागेश्वरी, लायन्स क्लब अफ भरतपुर सिटी र लायन्स क्लब अफ भरतपुर सम्बृद्धि तथा एउटा धारा डिष्ट्रिक ३२५ बि २ बाट प्राप्त भएको हो । उद्घाटन कार्यक्रममा डिष्ट्रिक को–अडिनेटरहरु हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके,कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी कोअडिनेटर राजेन्द्र गौतम लगायत डिष्ट्रिकका बिभिन्न पदाधिकारी, तथा लायन्सकर्मीहरुको उपस्थिती रहेको कार्यक्रमको सभापतित्व डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ का चिफ एरिया कोअडिनेटर प्रभाकर पंण्डितले गर्नुभएको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.