• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

मोबाइलको दुरुपयोग नगरौं भन्दै गैँडाकोटमा विद्यार्थीहरुको चेतनामुलक र्‍याली

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पछिल्लो समय विद्यार्थीहरु मोबाइलको कुलतमा फसेको भन्दै त्यसलाई न्यूनिकरण गर्ने उदेश्यले पूर्वि नवलपरासीमा  जनचेतनामुलक र्‍याली निकालिएको छ । नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिकामा रहेको गैँडाकोट ईङिलिस स्कुलका विद्यार्थीहरुले Say No To Mobile  भन्दै र्‍याली निकालेका हुन् ।

    विद्यार्थीहरुले अहिले हामिलाई मोबाइलको आवश्यकता छैन ,मोबाईलको दुरुपयोग नगरौं भन्ने सन्देश मुलक प्ले कार्ड बोकेका थिए । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको स्कुलको पहिलो ब्लकबाट दोस्रो ब्लकसम्म विद्यार्थीहरु जनचेतनामूलक प्ले कार्ड सहित र्यालीमा सहभागि भएका थिए ।

    कोभिड १९ का कारण विद्यालयहरु बन्द रहेको अवस्थामा अनलाईन मार्फत पढाई गर्दा विद्यार्थीहरुले मोबाइलकाे प्रयोग गर्ने गरेको र सो क्रममा मोबाइलको लत विद्यार्थीहरुमा बसेको भन्दै अविभावहरु गुनासो गरेपछि विद्यालयले मोबाइलको दुरुपयोग नगरौं भन्ने सन्देश दिन विद्यालयमा एक महिनासम्म चेतनामूलक पर्चा पम्पलेट समेत टाँसेको थियो ।

    विद्यालयका प्राचार्य हिरालाल अर्यालले अविभावकहरुको गुनासो आएपछि साना बाबुनानीहरुलाई मोबाईलको कुलतबाट छुटाउनको लागि उनिहरुकै नेतृत्वमा चेतनामूलक र्‍यालीको आयोजना गरिएको भन्दै यसले विद्यार्थीहरुलाई मोबाइलको दुरुपयोग गर्नुहुँदैन भन्ने नैतिक दवाव परेको बताउनुभयो ।

    कक्षा १ देखि ३ सम्मका ३०० जना विद्यार्थीहरु र्‍यालीमा सहभागि थिए । गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रुपमा परिचित गैँडाकोट ईङिलिस स्कुलले विद्यार्थीहरुलाई नयाँ नयाँ तवरबाट ज्ञान आर्जन गर्ने तरिका समेत सिकाउँदै आएको छ ।

    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.