काठमाडौं । मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ। बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो। बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए।








