• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

डिष्ट्रिक ३२५ आर को गभर्नरमा सिद्धार्थलाल चुकेको उम्मेद्बारी

  •   शुक्रबार, पुष १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  लायन्स क्लब ईन्टरनेशनलको प्रस्तावित नयाँ डिष्ट्रिक ३२५ आर को गभर्नरमा सिद्धार्थलाल चुकेको उम्मेद्बारी घोषणा भएको छ। लायन्स क्लब अफ नारायणगढ संगमचोकले चुकेलाइ गभर्नरमा अगाडी सारेको हो। क्लबका अध्यक्ष शरदमणि भट्टराईले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै चुकेलाइ लायन बर्ष २०२२/०२३ का लागि गभर्नरमा जिताउन सबैलाइ आग्रह गरेका छन।

    चुके उक्त क्लबका पुर्व अध्यक्ष समेत हुन। २०३१ सालमा काठमाडौंमा जन्मिएका चुकेले बुडानिलकन्ठ स्कुलबाट एसएलसि उतिर्ण गरेका हुन ।काठमाडौंकै सिद्धार्थ बनस्थलिबाट आइएसि गरेका उनले अस्ट्रेलियामा गएर बेन्किङ एन्ड फाइनान्स अध्ययन गरे। पर्यटन र आइटि ब्यबसायमा लगानी गर्दै आएका चुकेको खेल क्षेत्रमा पनि उतिकै योगदान रहेको पाइन्छ ।

    उनी चितवन जिल्ला कृकेट संघको पुर्ब उपाध्यक्ष हुन भने अहिले पनि कार्य समिति सदस्यमै छन। बिभिन्न सामाजिक संघ सस्थामा चुकेले कुशल नेतृत्व प्रदान गरिसकेका छन । सन् २००३ मा लायन्स क्लब अफ नारायणगढ संगमचोकको सस्थापक प्रथम उपाध्यक्षबाट उनको लायन यात्रा सुरु भएको हो। उनी लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ एरिया नम्बर ३ को बर्ष २००७ /०८ मा चिफ एरिया कोअडिनेटर भएका हुन। त्यस पस्चात पनि चुकेले डिष्ट्रिकका बिभिन्न पदमा रहेर काम गरी सकेका छन।

    उनी हाल लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिकको ३२५ बी २ को एक्जुभेटिभ चिफका रुपमा क्रियासिल छन। मृदुभाषि , सरल र जस्तो सुकै परिस्थितिमा पनि घुलमिल हुन सक्ने स्वाभाव भएका चुके राम्रो सामाजिक सम्बन्ध कायम राख्न सक्ने लायनका रुपमा सुपरिचित छन। लायनको मर्म बुझ्न सक्ने र सेवाका कार्यमा सधै अग्रसर हुने भएकाले आगामी लायन बर्ष २०२२/०२३ मा गर्भनर पदका चुके योग्य भएको लायन्स क्लब अफ नारायणगढ संगमचोकका पुर्व अध्यक्ष राजेन्द्र गौतम बताउँछन।

    प्रचारबाझि भन्दा कामलाइ मुख्य प्राथमिकता दिन रुचाउने र सेवाका कार्यमा सधै अग्रसर हुने चुकेबाट नेपाली लायनबादले अर्को सफलता चुम्ने अध्यक्ष भट्टराईको तर्क छ । लायन बर्ष २०२२/०२३ मा नेपालमा १५ वटा डिष्ट्रिक हुनेछन् । हालको डिष्ट्रिकको ३२५ बी २ चार बटा डिष्ट्रिकमा रि–डिष्ट्रिकीङ्ग हुदैन । काठमाडौका केहि क्लब सहित चितवन र नवलपुर क्षेत्रलाई समेट्दै लायन बर्ष २०२२/०२३ मा नयाँ डिष्ट्रिकको ३२५ आर निमार्ण हुनेछ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.