• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पोल्ट्री जन्य बस्तुमा राज्यले सहयोग गर्नुपर्छ

  •   शनिबार, पुष १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पोल्ट्री जन्य वस्तुुको उत्पादनमा राज्यले सहयोग गनुपने व्यावसायिहरुले वताएका छन् । नवौं राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा आज आयोजित कायक्रममा वोल्दै उनीहरुले वताएका छन् । कायक्रममा बोल्दै नेपाल पोल्ट्री व्यवसायी महासघका अध्यक्ष गुणचन्द्र विष्टले वनेको पोल्टि नीति कायान्वयनमा ध्यान दिन नसक्दा समस्या भएको बताउनु भयो ।

    नीति कार्यान्वयन संगै सरकार र व्यवसायी समय अनुसार हिड्न सक्नुपर्ने उहाँको भनाई थियो । व्यवसायमा अहिलेको समस्या कुखुराको भ्याक्सिन रहेको भन्दै उहाले भन्नुभयो “नेपालमा भ्याक्सिनको समस्या छ । यसलाई समाधान गन राज्यले ध्यान दिनु पछ ।” बड्फ्लुको भ्याक्सिन आयातमा रोक लगाउँदा व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “आयातमा रोक लगाउँदा लुकिछिपि आउने भ्याक्सिनमा गुणस्तर कम हुँदा व्यवसायीले समस्या झेल्नु परेको छ ।” उत्पादन वढाउनका लागि खोर र उपकरणमा नयाँ प्रबिधि भित्र्याउन आबश्यक रहेको उहाँको भनाई थियो । बागमति प्रदेशको कृषि तथा पशुपक्षि विकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले नीजि क्षेत्रले वनाएको नीति कायान्वयनमा सरकार तयार रहेको वताउनु भयो । पोल्ट्री क्षेत्रको समस्या समाधानका लािग सरकार तयार रहेको वताउनु भयो ।

    प्राविधिक कुरा बुझाउन केहि समस्या भए पनि समस्या समाधानका लािग सरकारको तर्फबाट मन्त्रालय तयार रहेको उहाको भनाई छ ।पोल्ट्रीजन्य उत्पादनबाट प्रोटिन पाइने भएकाले यसको प्रचार प्रसार र वजार व्यवस्थापनमा बागमित प्रदेश सरकारले काम गर्ने उहाँले वताउनुभयो । कायक्रममा कृषि तथा वन विज्ञान विश्व विध्यालयका सह प्रध्यापक डा. सुविर सिंहले प्रोटिनको महत्व र उपल्वधता, फिजिसियन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि अण्डा र मासुको महत्व, पोल्ट्रीको वतमान अबस्था र चुनौति विषयमा भेटेनरि अस्पताल चितवनका डा. रामचन्द्र आचाय, व्यवसायिका तर्फबाट डा. रेवन्त कुमार भट्टराईले नेपालमा कुखुरा पालन व्यवसायको औधोगिकरण विषयमा कायपत्र प्रस्तुत गनुभएको थियो ।

    नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेको अध्यक्षतामा सम्पन्न कायक्रममा जिल्लाका उधोगि व्यवसायिहरुको सहभागिता रहेको थियो । वि.स. २०१७ साल पुस १७ गते राजा महेन्द्रले ह्याचरि उद्घाटन गरेको दिनलाई पोल्ट्री दिवसको रुपमा मनाउँदै आईएको हो । नेपालको कुल ग्रास्थ उत्पादनमा ३ दशमलब ७ प्रतिशत ओगटेको यस क्षेत्रमा अहिले १ लाख ५० हजारले प्रत्यक्ष अप्रत्यक्ष रोजगार पाएका छन् । सन् १९८८ अगाडि निवाह मुखी व्यवसायको रुपमा रहेको यो व्यवसाय ३४ वष पछि व्यवसायीक भएको पाइन्छ । नेपाल सन् २०२१ मार्चमा मासु र अण्डामा आत्मनिर्भर घोषणा भएको थियो । आत्मनिर्भर भएको यस व्यवसायमा ७३ प्रतिशत पोल्ट्री क्षेत्रको योगदान रहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.