• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

वैकल्पिक बाटो हुँदाहुँदै वस्तीको बिचबाट हाईटेन्सन लैजान खोजियो,हाम्रो कुरा कसैले सुनेनन्ः हर्दि–चैनपुर हाईटेन्सन संघर्ष समिति

  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको केहि वडाहरुका स्थानीय समस्यामा परेका छन् । स्थानीयलाई जानकारी विनै विद्युत प्राधिकरण र स्थानीय तहले विद्युतको हाईटेन्सन लाईन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि राप्तीको ६ र १० नंबर वडा र खैरहनीको ६,७,९ र १० नंबर वडाका करिब ४ हजार घरधुरी समस्या परेको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समितिका संयोजक केशव राज भट्राईले बताए ।

    आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्राईले वैकल्पिक राजमार्ग हुँदा हुँदै केहि जनप्रतिनिधिहरुले व्यक्तिगत फाईदाको लागि हाईटेन्सनलाई बस्तीको बिच भागबाट लैजान पोलको लागि खाल्डो खन्न अनुमति दिएको बताए । उनले हर्तिबाट चैनपुरसम्मको करिब ७।५ किलोमिटर बस्तीमा ३ महिनाबाट खाल्डो खन्न सुरु भएको र हाल स्थानीयले हाईटेन्सनको बिरोध भएपछि काम रोकिएको बताए ।

    यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य नवराज फुँयालले हाईटेन्सनबाट १५ हजार स्थानीय प्रत्यक्ष समस्यामा परेको बताए । उनले भनेः बस्तीका स्थानीयलाई जानकारी विनै हाईटेन्सनको काम सुरु भयो । हामीले टाईटेन्सन बस्तीबाट लैजान हुँदैन भनेर संघर्ष समिति बनाएर एक भएर विरोध गरेपछि हाल काम रोकिएको छ । हाईटेन्सन बस्तीबाट लैजान हुँदैन । वैकल्पिक बाटोहरु देखाईरहेका छौ । सदस्य फुँयालले दुबै नगरपालिकालाई हाईटेन्सनले निम्त्याउने समस्या जानकारी दिन खोज्दा पनि जनप्रतिनिधिहरुले आफुहरुको कुरा सुन्न नमानेको बताए ।

    उनले हाईटेन्सन बस्ती बिचबाट आउँदा हाईटेन्सन क्षेत्रको घरहरुलाई बैंकले लोन नदिने देखि लगानी गर्न नमान्ने समस्या हुँदा करिब १ अर्ब ७६ करोड नोक्सान हुने बताए । उनले भनेः हामी पनि विकास चाहान्छौ,हामी विकास विरोधी होईनौ,हाईटेन्सन बन्नु पर्छ तर बस्ती बिचबाट हैन वैकल्पिक मार्गबाट लैजाऔं । उनले आज संघर्ष समितिले बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । सदस्य फुँयालले मुख्यमन्त्री पाण्डले उक्त क्षेत्रको हाईटेन्सनको अध्ययन गरिने र वैकल्पिक मार्गतर्फ बाट लैजाने आश्वासन दिएको बताए । उनले हाईटेन्सनलाई खोला र जंगलको बाटो नजिकबाट लैजानुपर्ने बताउँदै बस्तीबाट लैजान खोजिए संघर्षका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने चेतावनी दिए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.