• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

प्रगतिनगर खानेपानी निर्वाचन: अध्यक्षमा भुसाल निर्वाचित

  •   मङ्गलबार, पुष २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवचुली ।  देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा खिमानन्द भुसाल पुन: निर्वाचित भएका छन् । खानेपानी संस्थाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार भुसालले नेपाली काङ्ग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार नारायणप्रसाद पौडेललाई पराजित गरेका हुन् ।

    भुसालले कुल ५ सय ५९ मतान्तरले पौडेललाई पराजित गरेका हुन्। भुसालले २ हजार ४ मत प्राप्त गर्दा पौडेलले १ हजार ४ सय ४५ मत प्राप्त गरे। यसैगरि सचिव पदमा संयुक्त गठबन्धनका इन्द्रमणी भुसालले नतिजा आफ्नो पक्षमा पारे । उनउले कुल १ हजार ६ सय ९९ मत ल्याई आफ्ना निकटतम प्रतिद्वन्द्वी सूर्यप्रसाद न्यौपानेलाई २१ मतान्तरले हराए । सचिवका उम्मेदवार दवाडीले १ हजार ६ सय ७८ मत ल्याए । लेखा समिती संयोजकमा रत्ना भुसाल १ हजार ८ सय ६ मतका साथ बिजयी भईन ।

    उनका निकटतम लिलाधर अधिकारी १ हजार ५ सय ५३ मत ल्याए । लेखा महिला सदस्य पदमा गीताकुमारी रिजाल न्यौपाने बिजयी भइन । उनले १ हजार ७ सय ६८ मत ल्याउँदा अर्का उम्मेदवार सरस्वती चापागाईंले १ हजार ५ सय ९५ मत ल्याए। अर्का लेखा शंकरबहादुर नेपालीले १ हजार ६ सय मत प्राप्त गरे।

    यसैगरि खानेपानी संस्थाको ब्लक नं १ मा सीतादेवी पान्डे(२२१) लाई हराउँदै लक्ष्मी तिवारी( ३२७) मत ल्याएर बिजयी भइन। ब्लक २ मा रमा भट्ट दवाडीले (६९) मत ल्याउँदा टोपबहादुर न्यौपानेले २ सय ७८ मत ल्याएर निर्वाचित भए। यसैगरी ब्लक ३ मा चन्द्रकान्त भुसाल(१९५)लाई हराउँदै नन्दुलाल धिताल(३२९), ब्लक ४ मा दुर्गाकुमारी रेग्मी(१९८) लाई हराउँदै दीना पराजुली(२२९),ब्लक मं ५ मा सागर भण्डारी(९५)लाई हराउँदै गुणा भण्डारी(१५४), ब्लक ६ मा लिलाबल्लभ भुसाल(७१) लाई हराउँदै ओमप्रसाद सारु(१६३) मत ल्याएर बिजयी भए ।

    खानेपानी संस्थाको ब्लक नं ७ मा कृष्णा ढकाल(१८५) लाई हराउँदै दुर्गादेवी विष्ट( १९६), ब्लक ८ मा रामबहादुर गुरुङ्ग(१५६) लाई हराउँदै कृष्णकुमार श्रेष्ठ (१९७) र ब्लक ९ मा जसबहादुर लुंगेली (१३६) लाई हराउँदै जसबिर पुलामी(१७०) मत ल्याएर खानेपानीको कार्यसमितिमा निर्वाचित भए।

    खानेपानी संस्थाको निर्वाचन पौष १९ गते बिहान ८ बजेबाट अपराह्न ४ बजेसम्म चलेको थियो । खानेपानी संस्थामा कुल ३ हजार ५ सय ४९ अर्थात् ७०.३२ प्रतिशत मत खसेको निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले बताउनुभयो।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.