• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

१३औ चितवन महोत्सवको तयारी अन्तिम चरणमा 

  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको नारायणि नदि किनारमा आयोजना हुने १३औ सस्करणको चितवन महोत्सबको तयारि अन्तिम चरणमा पुगेको छ । उद्योग बाणिज्य संघ चितवनको आयोजनामा यही पौष २५ गते देखि माघ ०४ गतेसम्म महोत्सवको १३औं संस्करण हुँदैछ। महोत्सवको ९० देखि ९५ प्रतिशत सम्म काम सपन्न भैसकेको र बाकि काम केहि दिनभित्रै सम्पन्न गरिने मुल व्यवस्थापन समितिका व्यवस्थापक चिरन्जिबि सुबेदिले जानकारि दिनुभयो ।

    यस बर्ष महोत्सवको मुख्य आर्कषणमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधिहरु सञ्चालन हुनेछन् । महोत्सवमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु, हस्तकलाका सामाग्री, पोल्ट्रीपरिसर, अटोपरिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर, बैंक तथा वित्तिय संस्थाहरु, रेष्टुरेन्ट तथा जनजातिका रहनसहन झल्किने घरहरु रहने उहाले जानकारि दिनुभयो । प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने यस चितवन महोत्सबले समग्र जिल्लाको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई महोत्सवमा जोड दिइएको छ।

    दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातीहरुको भेषभुषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान पनि रहनेछन् ।कोभिडको जोखिमलाई मध्यनजर गर्दै महोत्सव परिसर भित्र फराकिलो खाली ठाउँ राखि स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्ड पालनाका लागि सचेतनामुलक कार्यक्रमहरु पनि आयोजना गरिने बताए । महोत्सवको प्रवेशद्धारमा मास्क र सेनिटाइजर राखिनेछ ।

    महोत्सव अवधिभर एम्बुलेन्सको व्यवस्थासहित प्राथमिक उपचार केन्द्र, दैनिक स्वास्थ्य शिविर, निस्शुल्क स्वास्थ्य परीक्षण पनि हुने उनले बताए । महोत्सव अवलोकनका लागि सर्वसाधारण तर्फ ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट शुल्क तोकिएको छ । जेष्ठ नागरिक, एकल महिला, शहिद परिवार र अपाङ्गता भएका व्यक्तिहरुको लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिनेछ ।

    माघ ४ गतेसम्म चल्ने महोत्सवमा चार वटा बिशेष स्टल र डिमसहित ४५० वटा स्टलहरु रहनेछ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष स्टल संख्या घटाईएको छ ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.