• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

देउराली सामुदायिक वनको नेतृत्वका वाँकी पदमा भोलि चुनाव हुँदै

  •   शनिबार, पुष २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको गैँडाकोट ३ ढोडेनीमा रहेको देउराली सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुँदैछ । वनको ८ औं अधिवेशनबाट अध्यक्ष सहित केही पदमा मात्रै सर्वसम्मत भएपछि अन्य पदका लागि भोलि विहान ८ बजेदेखि मतदान हुने भएको हो । मतदान कार्यका लागि सवै तयारी पूरा भएको वनका कार्यालय सचिव बिजेश आलेले जानकारी दिनुभयो ।

    भोलि हुने मतदानले उपाध्यक्ष, सचिव,कोषाध्यक्ष निर्वाचित गर्नेछ । अध्यक्ष सहित अन्य पदमा भने यसअघिनै सर्वसम्मतबाट चयन भइसकेका छन् । उपाध्यक्ष पदका लागि डिल बहादुर भुजेल र एक बहादुर गुरुङको उम्मेदवारी परेको छ । त्यस्तै सचिवका लागि कृष्णमाया पोख्रेल र राम माया थापा बीच प्रतिस्पर्धा हुने भएको छ ।

    कोषाध्यक्ष पदमा बद्री प्रसाद रिमाल र कृष्ण बहादुर बि.क वीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो । निर्वाचन भोलि बिहान ८ बजे देखि ३ बजे सम्म सामुदायिक वनको भवन परिसरमा हुनेछ । पुष १६ गते सुरु भएको २०औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्षमा भने यसअघिनै नरवहादुर मुक्मी चयन भइसक्नुभएको छ । त्यस्तै सह–सचिवमा जितवहादुर गुरुङ चयन भइसक्नुभएको छ ।

    बिष्णुहरि अधिकारीले सहयोग गरे पछि सहमति भएको थियोे भने उपाध्यक्षमा आकाक्षा राख्नुभएका सुमित्रा मिश्र र तिर्थराज अधिकारी पनि चुनाव बाट पछि हट्नुभएको थियो। कार्यसमिति सदस्यहरुमा पनि यसअघिनै सर्वसम्मत चयन भइसकेका छन् । जसमा नरबहादुर सिँजाली,कृष्णवीर गुरुङ,कल्पाना गुरुङ, इन्द्र लाल भुजेल, मोती मायाँ पुलामी मगर, शान्ति खण्डलुक, पञ्चमाया गुरुङ, मिनु परियार, विष्णु परियार, मनिषा पौडेल, डिल्लिराम अधिकारी र शर्मिला ढकाल रहेका निर्वाचन समिति संयोजक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

    त्यस्तै लेखा संयोजकमा ठाकुर प्रसाद रिमाल र लेखा सदस्यमा श्रीजना मगर सर्वसम्मत चयन भइसक्नुभएको छ । वनमा ३४६ जना उपभोक्ता सदस्य रहेका छन् । वनको १७ सदस्यीय नयाँ कार्यसमिति वन्नेछ । सदस्यमा निवर्तमान अध्यक्ष स्वतह र एक जना मनोनित गरिनेछ । नयाँ कार्यसमितिको समयावधि ३ वर्षको हुनेछ ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.