• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

रुकुम घटनाको आन्दोलनमा नेकपाको बिश्वासघात , आठ वटा दलित संघर्ष समिति एकजुट

  •   शनिबार, असार २०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  गत जेठ १० गते रुकुम पश्चिममा घटेको घटनाका दोषीलाई कारबाहीको मागमा चितवनका नेकपा निकट बाहेक दलित अगुवाहरुले छुट्टै आन्दोलन गर्ने घोषणा गरेका छन् । शुक्रबार एक बिज्ञप्ति जारी गर्दै पीडितलाई न्याय दिलाउनका लागि सत्तारुढ पक्षका दलित अगुवाहरु सरकारको विरुद्धमा सशक्त रुपमा नलागेपछि नेकपा बाहेकका दलित संघ संगठन र संस्थाले आन्दोलनको घोषणा गर्न बाध्य भएको अगुवाहरुले बताएका छन् ।

    भावमुलक आन्दोलनमा सरकार समर्थित जातिय मुक्ति समाज र नेपाल दलित मुक्ति मोर्चाको नेतृत्व पक्षबाट आस्था र विश्वासको आधारमा रुकुम घटना लगायतका आन्दोलनमा कमजोर भूमिका निर्वाह गरेको भन्दै त्यसबाट आठ वटा संस्थाले अलग्गै आन्दोलन गर्न थालिएको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

    नेपाली काँग्रेस निकट नेपाल दलित संघकी अध्यक्ष शान्ति परियार (विश्वकर्मा)ले नेकपा निकट अगुवाहरुले पीडितका पक्षमा आवाज बुलन्द पार्न सक्रिय नभएको आरोप लगाउँदै आठ वटा संघ संस्थाले अलग्गै आन्दोलनका कार्यक्रम गर्न लागिएको जानकारी दिनुभएको छ । पीडितले न्याय नपाउदासम्म विभिन्न राजनैतिक पार्टी सम्बद्ध दलित संगठन, नागरिक समाज, स्वतन्त्र संघ संस्था सम्मिलित संयुक्त राजनैतिक दलित संघर्ष समिति गठन गरी संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको अध्यक्ष परियारले बताउनुभएको छ ।

    शुक्रबार नेकपा निकट बाहेकका नेपाली काँग्रेस निकट नेपाल दलित संघकी अध्यक्ष शान्ति परियार, जनता समाजवादी पार्टी निकटको समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष तुलाराम विश्वकर्मा, (नेकपा क्रान्तिकारी माओवादी) निकटको नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष रामचन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक दलित संगठनका अध्यक्ष मिना विश्वकर्मा, वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल निकटका रुपलाल विश्वकर्मा प्रतिष्ठान अध्यक्ष अम्मर विश्वकर्मा, जात व्यवस्था उन्मुलन मोर्चा नेपालका अध्यक्ष पुरण रपाल, हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रिय सदस्य सिमा घतान विश्वकर्मा, परियार सेवा समितिका सचिव लाल बहाद्ुर परियारले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय गरेका हुन बताएका छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.